
सरकारले निर्धारण गरेको मापदण्डभित्र परेका गोरखा नगरपालिकाका सबैले कोरोना खोप लगाएका छन् । लक्षित सबैले कोरोना विरुद्धको खोप लगाएका गोरखा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख ईश्वर रेग्मीले जानकारी दिए । ‘यही

सहिद लखन गाउँपालिका वडा नं ६ मा रहेको दार्चे सेवा समाजको तेस्रो अधिवेशन तथा चौथौ साधारण सभा सम्पन्न भएको छ ।शनिबार सम्पन्न अधिवेशनले भरत ढकालको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्य
उत्तरी गोरखा तिब्बत सँग सिमाना जोडिएको क्षेत्र हो । सदरमुकामदेखि पैदल हिडेर पुग्न पाँचदेखि सात दिन सम्म लाग्छ । त्यहाँ खाद्यान्न ढुवानी अझै जटिल छ । तिब्बत सँग जोडिएको नाका

गोरखामा कोरोनाबाट मृत्यु भएका परिवारलाई राहत रकम दिइने भएको छ । गण्डकी प्रदेश सरकारबाट प्राप्त २५ लाख रुपैयाँबाट उक्त सहयोग दिन लागिएको हो । चालु वर्ष गण्डकी प्रदेश सरकारले कोरोनाबाट

पालुङ्टारमा स्थगित, बारपाक सुलिकोटमा अध्यक्ष मात्रै चयन नेकपा माओवादी केन्द्र गोरखाले नौवटा पालिकामा नेतृत्व चयन गरेको छ । ११ स्थानीय तह रहेको गोरखामा दुईवटामा भने नेतृत्व चयन हुन बाँकी रहेको

गोरखामा जेष्ठ नागरिकहरुले कागजमा भएको अधिकार ब्यवाहारमा नपाएको बताएका छन् । जेष्ठ नागरिकका लागि सरकारले घोषणा गरेको नीति, योजना र कार्यक्रम अनुसारको सहयोग ब्यवाहारमा नदेखिएको गुनासो उनीहरुको छ । राष्ट्रिय

ज्यान मार्ने उद्योगमा गोरखाको आरुघाटबाट प्रहरीले एक जनालाई पक्राउ गरेको छ । आरुघाट गाउँपालिका ९ आरुघाट बजार स्थित खाजा नास्ता पसल संचालन गरि बस्ने वर्ष वर्ष २७ कि शर्मिला गुरुङ

गोरखा नगरपालिका ८ मा निर्माधिन रहेको मानव सेवा आश्रमको भवन निर्माणका लागि आर्थिक सहयोग गरिएको छ। सरकारी तथा संस्थान सवारी चालक एसोसिएसन गोरखाले भवन निर्माणका लागि आर्थिक सहयोग गरेका हुन्

जिल्ला निर्वाचन कार्यालय गोरखाले यहि मंसिर १७ गतेबाट पालिका स्तरमा सुरु हुने मतदाता नामावली संकलनका लागि छलफल तथा अन्तरक्रिया कार्यक्रम सुरु गरेको छ । आइतबार जिल्ला प्रशासन कार्यालयमा सरकारी कार्यालयका

आइतबार नेपाली बजारमा सुनको भाउ २०० रुपैयाँले बृद्धि भएको छ । गत शुक्रबार छापावाल सुन प्रतितोला ९१ हजार ९०० रुपैयाँमा कारोबार भएको आइतबार २०० रुपैयाँले बढ्दै ९२ हजार १०० रुपैयाँ