| शुक्रबार, कार्तिक २७, २०८३

समाज

अबको नारा जनता आउ, राजा ल्याउ : अध्यक्ष थापा

काठमाडौंः राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अबको नारा जनता आउ राजा ल्याउ रहेको बताएका छन्। बुधबारदेखि सुरु भएको पार्टी महाधिवेशनको उद्घाटन सत्रमा बोल्दै उनले ’राजा आउ देश चलाउ‘ नभएर,

निर्वाचनको समयमा उम्मेदवारले ७–७ दिनमा खर्च वुझाउनु पर्ने

काठमाडौँ — निर्वाचन आयोगले कुनै पनि तहको उम्मेद्वारले सात र सात दिनमा आम्दानी खर्च सार्वजनिक गर्नुपर्ने नियम बताएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले स्थानीय तहको निर्वाचन हुँदा आम्दानी

मंसिर १७ गते देखि मतदाता नामावली संकलन सुरु, आफू बसेको ठाउँबाटै दर्ता गर्न सकिने

काठमाडौं । निर्वाचन आयोगले मंसिर १७ गतेदेखि आफू बसेको ठाउँबाट नै मतदाता नामावली दर्ता गर्न सकिने व्यवस्था गर्ने भएको छ । बुधबार काठमाडौ‌ंमा निर्वाचन पर्यवेक्षण समिति नेपालले आयोजना गरेको निर्वाचनसँग

अत्यावश्यक काम बाहेक विदेश भ्रमणमा नजान सरकारको आग्रह

काठमाडौं । सरकारले कोभिड–१९ को ओमिक्रोन भेरियन्टको जोखिमलाई मध्यनजर राख्दै अत्यावश्यक काम बाहेक विदेश भ्रमण नगर्न आग्रह गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता समीरकुमार अधिकारीले बुधबार विज्ञप्ति जारी

लोक्पाको पहिरो खुलाउन ३१ लाख लाग्ने

चुमनुब्री गाउँपालिकाको चुम्चेत र छेकम्पार जाने अबरुद्ध बाटो खुलाउन ३१ लाख रुपैयाँ लाग्ने भएको छ । गाउँपालिकाका प्राविधिकले केही दिनअघि गरेको स्टमेट अनुसार लोक्पाको पहिरो खुलाउन उक्त रकम लाग्ने निश्कर्ष

हाम्रा बर्बादी र बलिदानका २३ बर्ष

राजन गोतामे २३ वर्ष पुगेछ आज, मेरो जिन्दगीको बाटो मोडिएको अनि तिम्रो रगतले इतिहास कोरिएको । सर्बप्रथम त हार्दिक श्रद्धासुमन श्याम सुन्दर श्रेष्ठ जी । न तिमीलाई थाहा भो तिम्रो

मनाङमा हिमपातबाट जोगिन पूर्वतयारी

मंसिरको सुरुवातसँगै हिमाली जिल्ला मनाङमा पनि चिसो बढ्न थालेको छ । प्रायः बाह्रै महिना मनाङमा जाडो हुन्छ । विशेषगरी हरेक वर्ष मंसिर, पुस र माघ महिनामा यहाँ बढी जाडो हुन्छ

बन्दीपुर केबुलकार अन्तिम चरणमा

जिल्लाका बन्दीपुरमा निर्माणाधीन केबुलकार सम्पन्न गर्न थप एक वर्ष लाग्ने भएको छ । गत दसैंअघिदेखि सञ्चालनमा ल्याउने तयारी गरिए पनि कोरोनाका कारण निर्माण कार्यमा ढिलाइ भएको हो । बन्दीपुरमा निर्माणाधीन

गोरखामा खच्चड लैजाने क्रममा भिरबाट लडेर एक जना बेपत्ता

उत्तरी गोरखामा भिरबाट लडेर एक जना बेपत्ता भएका छन् । चुमनुब्री गाउँपालिका वडा नं ४ सिर्दिबासीबाट नामरुङ तर्पm जादै गर्दा ४१ वर्षीय विर बहादुर घतीको म‌गलबार दिउसो बेपत्ता भएको जिल्ला

मौसम : गण्डकी प्रदेश सहित देशभर वर्षा र हिमपातको सम्भावना, जाडो पनि बढ्ने

 नेपालमा पश्चिमी वायुसँगै आएको पश्चिमी न्यून चापीय प्रणाली र अरब सागरमा बनेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ । जसकारण बुधबार बिहान सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकीमा बदली रहेको छ