| शुक्रबार, कार्तिक २७, २०८३

समाज

कमिलालाई नाङ्लो उपाहार जस्तो नहोओस् गोरखा अस्पताल

३७ करोड रुपैयाँको लागतमा निर्माण सम्पन्न गोरखा अस्पतालको सुविधा सम्पन्न नयाँ भवन शुक्रबार एक समारोहका बीच हस्तान्तरण गरिएको छ । ठेकेदारको अधीनमा रहेको भवन अब गोरखा अस्पताल प्रशासनको अधिनमा भएको

उत्तरी गोरखामा सुटिङ भएको ‘मन्त्र’ माघ २८ गते प्रदर्शनमा आउने

काठमाडौँ । सौगात मल्ल,बुद्दि तामाङ र दिया पुन स्टारर चलचित्र ‘मन्त्र’को पोस्टर सहित प्रदर्शन मिति सार्वजनिक गरिएको छ । कोरोना महामारी र लक डाउनका कारण चलचित्र प्रदर्शनमा ढिलाई भएको हो।

माओवादी केन्द्र बारपाक सुलीकोटले पायो पुर्णता

नेकपा माओवादी केन्द्र बारपाक सुलिकोट गाउँकमिटीले पूर्णता पाएको छ । शनिबार ताकुकोटमा सम्पन्न भएको पार्टीको भेलाले कमिटीलाई पूर्णता दिएको हो । भेलाले कमिटीको उपाध्यक्षमा लाल बहादुर गुरुङ, मोहन ढकाल, कृष्ण

कांग्रेस गण्डकी सभापतिमा शुक्रराज शर्मा, अरू को–को निर्वाचित ?

पोखरा–नेपाली कांग्रेस गण्डकी प्रदेश सभापतिमा शुक्रराज शर्मा निर्वाचित भएका छन्। वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका शर्माले ६१२ मत ल्याएर सभापति जितेका हुन्।सभापति पदका अर्का उम्मेदवार अर्जुन जोशीले ५२८ मत ल्याएका

राप्रपा अध्यक्षमा राजेन्द्र लिङ्देन विजयी, थापा पराजित

काठमाडौं –राप्रपाको अध्यक्षमा कमल थापालाई हराउँदै युवा नेता राजेन्द्र लिङ्देन विजयी भएका छन् । आइतबार बिहान सम्पन्न मतपरिणामबाट थापालाई २२७ मतले हराउँदै लिङ्देन विजयी भएका हुन् । निर्वाचन समितिका संयोजक

राजेन्द्र पराजुली दम्पतीबाट भीमोदय क्याम्पसमा अक्षयकोश स्थापना

आरुघाट गाउँपालिका ७ का राजेन्द्र पराजुली दम्पतिले आरुघाको भीमोदय बहुमुखी क्याम्पसमा अक्षयकोश स्थापना गरेका छन् । आफू संरक्षक रहेको सो क्याम्पसमा उनले आफ्ना दिवंगत आमाबुबा डम्बरबहादुर पराजुली र देवकुमारी पराजुलीको

राजेन्द्र पराजुलीद्वारा दरबार माविमा इन्टरनेट सेवा प्रदान

समाजसेवी राजेन्द्र पराजुलीले आरुघाट गाउँपालिका ८ स्थित दरबार माविमा इन्टरनेट सेवा प्रदान गरेका छन् । विद्यालयलाई सूचना सञ्चार क्षेत्रसित जोड्न सहयोग पुगोस् भन्ने उद्देश्यले आफ्नो गाउँका विद्यालयमा इन्टरनेट सेवा उपलब्ध

गोरखाका किरणबाबु श्रेष्ठ कांग्रेसको गण्डकी प्रदेश महामन्त्रीमा बिजयी (कसको कति मत सुची सहित)

नेपाली कांग्रेस गण्डकी प्रदेश समितिको महामन्त्रीमा गोरखाका किरणबाबु श्रेष्ठ बिजयी भएका छन् । आज बिहान सकिएको मत गणनामा श्रेष्ठले ५७३ मत प्राप्त गरे । महामन्त्रीमा उनले सबैभन्दा धेरै मत पाएका

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य ८८ प्रतिशत सकियो, नयाँ वर्षमा सञ्चालनमा आउने

पोखरा–पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । विमानस्थलको हालसम्म ८८ प्रतिशत निर्माण कार्य सकिएको आयोजना प्रमुख विनेश मुनानकर्मीले बताएका छन् ।विमानस्थलमा एयर साइड र ल्याण्ड साइडको अधिकांश

नेपाली राष्ट्रिय महिला किक्रेट टिमकी उपकप्तान सिता रानाले हङकङमा क्रिकेट खेल्ने

काठमाडौँ । नेपाली राष्ट्रिय महिला क्रिकेट टिमकी उपकप्तान सिता राना मगरले हङकङमा आयोजना हुने क्रिकेट प्रतियोगितामा सहभागिता जनाउने भएकी छन् । सिताले हङकङमा आयोजना हुने महिला क्रिकेट प्रतियोगिता फेयर ब्रेक