| शुक्रबार, कार्तिक २७, २०८३

समाज

कांग्रेस अधिवेशन : गण्डकी प्रदेश कार्यसमितिमा सात जना निर्विरोध निर्वाचित

नेपाली कांग्रेस गण्डकी प्रदेशको जारी अधिवेशनमा मनाङका दुई जनासहित प्रदेश कार्यसमिति सदस्य पदमा सात जना निर्विरोध निर्वाचित भएका छन् । प्रदेश कार्यसमितिका लागि भुगोल तर्फबाट सदस्यमा उम्मेदारी दिएका मनाङका विनोद

गोरखा समाज युके ट्रस्टद्धारा गोरखाका दुई सय भन्दा बढी बालबालिकालाई शैक्षिक सामाग्री वितरण

गोरखाका दुई सय भन्दा बढी बालबालिकालाई शैक्षिक सामाग्री वितरण गरिएको छ । गोरखा सदरमुकाममा शनिबार गोरखा समाज युकेद्धारा आयोजित कार्यक्रममा जिल्लाका विभिन्न विद्यालयमा अध्ययनरत बालबालिकाहरुलाई शैक्षिक सामाग्री वितरण गरेका हुन्

नवनिर्मित गोरखा अस्पताल भवन हस्तान्तरण

भूकम्प पछि निर्माण भएकोे गोरखा अस्पतालको सुविधा सम्पन्न भवन हस्तान्तरण गरिएको छ । अस्पताल व्यवस्थापन समितिका अध्यक्ष बुद्धी प्रसाद दवाडीलाई शुक्रबार निर्माण कम्पनी लुम्बिनी विल्डर्सल निर्माण गरेकोभवन हस्तान्तरण गरेको हो

मतदाता नामावलीमा नाम लेखाउन नछुटौँ

आउँदो चैतको ३ गते स्थानीय तहको जनप्रतिनिधिको पाँचबर्षे अवधि समाप्त हुदैछ । त्यसको केही महिनापछि अर्थात एकबर्षपछिको मंसीर ९ र मंसीर २० गते प्रदेश र प्रतिनिधिसभाको अवधि समाप्त हुँदैछ ।

अपाङ्गता भएका व्यक्तिहरुलाई सहायता सामाग्री वितरण

जिल्लामा विभिन्न स्थानका अपाङ्गता भएका व्यक्तिहरुलाई सहायता सामाग्री वितरण गरिएको छ । ३० औँ अन्तरािष्ट्रय अपांगता दिवसको अवसरमा शुक्रबार सामाजिक विकास कार्यालय गोरखाले सामाग्री विरतण गरिएको हो । नेत्रहिन संघ

राप्रपा महाधिवेशन : बिहान ८ बजे तय भएको राप्रपा मतदान अझै सुरु भएन, प्रतिनिधि आक्रोशित

काठमाडौं –राष्ट्रिय प्रजातन्त्र पार्टीको नयाँ नेतृत्वका लागि आज बिहान ८ बजे तय भएको मतदान साढे १० बज्दा पनि सुरु भएको छैन । निर्वाचन अधिकृत राजु बस्नेतले उम्मेदवारको नाम रुजुको काम

देशभर मौसम बदली : सोमबारसम्म वर्षा र भारी हिमपातको सम्भावना

काठमाडौं ः जल तथा मौसम विज्ञान विभागले तीन दिन वर्षाको सम्भावना रहेको जनाएको छ। विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार जवाद नामको सामुन्द्रिक चक्रवात र पश्चिमी न्यून चापिय प्रणालीले वर्षा र

दुई पार्टीसँग एकीकरण घोषणा गर्दै विवेकशील साझा

काठमाडौं –विवेकशील साझा पार्टीले सिटिजन्स डिस्कशन फोरम र राष्ट्रिय जनता दरबार पार्टीसँग औपचारिकरुपमा शनिबार एकीकरण घोषणा गर्दै छ । एकीकरण गर्ने निर्णय गत कात्तिक २८ गते नै भएको थियो ।

ओमिक्रोन १० दिनभित्रै ३५ देशसम्म पुग्यो, यसबाट बच्न के गर्ने ? यसबारे ६ जानकारी

काठमाडौं –दक्षिण अफ्रिकामा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन भेटिएपछि कर्नाटकमा पनि बिहिबार यसका दुईजना संक्रमित भेटिएका छन् । हालसम्म नेपालमा भने यसबारे केही जानकारी छैन । २४ नोभेम्बरमा ओमिक्रोन भेरियन्टको पहिलो

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट मृत्यु शून्‍य

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या शून्यमा झरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट कसैको पनि मृत्यु भएको छैन । बिहीबार भने