
नेपाल चामल, तेल, दाल, उद्योग संघले तयारी खाद्य वस्तुको आयातमा भन्सार शुल्क बढाउन आग्रह गरेको छ । तयारी अवस्थामा आयात हुने दाल, चामल, खाने तेलमा र यसको कच्चा पदार्थमा दुई

साताको अन्तिम दिन शुक्रबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला ९१ हजार ५०० रुपैयाँ कायम भएकोमा शुक्रबार २०० रुपैयाँले घटेर

काठमाडौं । कक्षा १२ को नतिजा प्रकाशित भएको छ । आज बिहान बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकको निर्णय अनुसार नतिजा प्रकाशित गरिएको प्रवक्ता कृष्णप्रसाद शर्माले जानकारी दिए । तीन लाख

गोरखामा पाँच स्थानीय तहमा मंसिर १७ गतेबाट र बाँकीमा मंसिर २९ गतेबाट फोटो सहितको मतदाता नामावली संकलन हुने भएको छ ।पहिलो चरणमा मंसिर १७ देखि २६ गते सम्म मतदाता नामावली
३७ करोड रुपैयाँको लागतमा गोरखा अस्पतालको सुविधा सम्पन्न भवन ठडिईसक्यो । अस्पताल झट्ट देख्दा जो कोहीलाई पनि त्यहाँबाट सबैखाले स्वास्थ्य उपचार सेवा उपलब्ध हुन्छ होला भन्ने लाग्छ । सबै त

गोरखा सदरमुकाममा जताततै खाल्डैखाल्डो छ । दिनहुँ पैदलयात्री र सवारी चालकहरु खाल्डोमा दुर्घटनाको जोखिम मोलेर यात्रा गरिरहेका छन् । गोरखा सदरमुकामको मूख्य चोक हरमटारीमा पनि बिच सडकमा खाल्डाखुल्डी छ ।

मनास्लु पदमार्गको ‘नुब्री फोर सिजन रिसोर्ट’ मा वेटर बनेर पर्यटकलाई खाना बाँडिरहेका वा कफीको ग्लास माझिरहेका व्यक्ति नै रिसोर्टका साहुजी हुन् भन्ने थाहा पाउँदा सबै छक्क पर्छन्। अनि तिनै साहुजी

चालू आर्थिक वर्ष २०७८/७९ को चार महिनामा नेपालले ८२ अर्ब १२ करोड रुपैयाँको निर्यात व्यापार गरेको छ । यो अघिल्लो वर्षको सोही अवधि (साउन–कात्तिक) को तुलनामा १०४ प्रतिशतको वृद्धि हो

बिहीबार सुनको मूल्य स्थिर रहेको छ । गत बुधबार ९१ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य बिहीबार पनि सोही मूल्य कायम भएको हो । तर, यता चाँदीको मूल्यमा भने
हरेक बिषयका सकारात्मक, नकारात्मक पाटा र पक्ष हुन्छन् । सकारात्मकको वजन धेरै कि नकारात्मकको धेरै भन्ने कुराले कुन अवलम्बन गर्ने निर्धारण गर्छ । बिषय हो, गोरखामा अनौपचारिक शिक्षा हटेपछि पैदा