तनहुँमा गोली लागेर एक युवकको मृत्यु भएको छ । जिल्लाको शुक्लागण्डकी नगरपालिका–१ थप्रेकमा शिकार खेल्न जङ्गलमा गएको बेला स्थानिय १७ वर्षीय रोहित मल्लको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको

आज सोमबार नेपाली बजारमा सुनचाँदी दुबैको मूल्यमा स्थिरता कायम भएको छ । गत आइतबार सुन प्रतितोला ९२ हजार रुपैयाँ र चाँदी एक हजार २०० रुपैयाँमा कारोबार भएकोमा आज सोमबार पनि

शिव उप्रेती सदरमुकामको आयुर्वेदिकचोकमा देउराली मोटरसाइकल वर्कसप छ । वर्कसपको आँगनमा एउटा जीर्ण बाइक छ । बाइकको शीरमा पनि टायर छ, पुच्छरमा पनि टायर छ तर हुनुपर्ने ठाउँमा टायर छैन
नेपालका नेताहरु काम भन्दा धेरै ‘गफ’ गर्छन् भन्ने कुरा अब नौलो रहेन । बालबालिकाले पनि नेपालका नेताहरु ‘गफाडी’ भनेर बुझ्ने भइसकेका छन् । यसकारण नेपालका नयाँ पुस्ता राजनीतिप्रति वितृष्णित छन्

स्वास्थ्य जिबनशैली हाम्रो आवश्यकता संकट न्यूनिकरणमा महिला सामुदायिक स्वयंसेविका भन्ने नारा सहित महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिबस मनाईएको छ । गोरखा नगरपालिका भित्र कार्यरत स्वयंसेविकाहरुलाई कोरोना संक्रमणको बेला राम्रो काम

चुमनुब्री गाउँपालिका ३ का बुढीगण्डकी बाढी प्रभावितलाई इन्डक्सन चूल्हो वितरण गरिएको छ । गोरखा समाज हङकङको सहयोग र चुमनुब्री मिलन समाज काठमाण्डौको समन्वयमा चूल्हो वितरण गरिएको हो । चुमनुब्री ३

नेपाल पत्रकार महासंघ गोरखाले शाखाका सदस्यहरुको बिमा गरेको छ । सगरमाथा इन्स्योरेन्स प्रालिमार्फत गोरखा शाखामा आवद्ध २९ जaना सदस्यहरुको निशुल्क बिमा गरिएको महासंघका जिल्ला अध्यक्ष नरहरि सापकोटाले जानकारी दिए ।

२.शुक्लाफाँटा नगरपालिका–१ बन्साहा नजिक सनवोरा नदीको बगरमा पखेटा फिजाएर घाम ताप्दै डङ्गर प्रजातीको गिद्ध । ३. तनहुँको भानु नगरपालिकाको बयापानीबाट देखिएको विभिन्न हिमालको मनोरम दृश्य । ४. शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको

काठमाडौँ — तनहुँको बन्दीपुर गाउँपालिका कार्यालयले स्थानीय दुई विद्यार्थीलाई इन्जिनियर पढाउने भएको छ । गाउँपालिकाले आफ्नै लगानीमा इन्जिनियर पढाउनको लागि आठ लाख बजेट विनियोजन गरेको छ । गाउँपालिकाले त्यसका लागि

भूकम्पले क्षतविक्षेत भएपछि स्थानीयबासीलाई सान्त्वना दिन बारपाक पुगेका तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले दुईबर्षभित्र बारपाकलाई कालोपत्रे सडकले जोडिदिने आश्वासन दिएका थिए । छ बर्ष बितिसक्दा पनि बारपाक सडक कालोपत्रे नभएपछि