
महिला उद्यमी संघ नेपाल गोरखाको आयोजना र गोरखा नगरपालिकाको सहयोगमा गोरखा सदरमुकाममा पृथ्वीनारायण शाहको मुर्ति बनाउने एक महिने तालिम सुरु भएको छ । तालिममा १० जना महिलाको सहभागीता रहेको छ

गोरखा नगरपालिका वडा नम्बर १० छेपेटारमा सार्वजनीक सुनुवाई कार्यक्रम भएको छ । गोरखा नगरपालिकाको आयोजना र सोच नेपालको समन्वयमा शुक्रवार भएको सार्वजनीक सुनुवाई कार्यक्रममा सहभागीले कृषकको उत्पादनले बजार नपाउँदा समस्या

शुक्रबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहँदा चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन प्रतितोला ९९ हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाला

तनहुँ कारागारमा निर्माण गरिएको महिला बन्दीगृहमा महिला कैदीबन्दी राख्न थालिएको छ । कारागारमा महिला बन्दीगृह निर्माण सकिएपछि औपचारिक रुपमा महिला कैदीबन्दी राख्न थालिएको हो । महिला बन्दीगृहमा १२ महिला रहेको

लागु औषध भन्नाले गलत प्रयोग गरी दुर्व्यसन गराउने औषधीलाई जनाउछ । जुन प्राकृतिक वा कृतिम लागुऔषध तथा मनोद्वीपक पदार्थ र तिनको लवणहरु पर्दछन् । प्राकृतिक लागुऔषध (ल्बतगचब िल्बचअयतष्अ म्चगनक) अफिम

तिब्बतको सीमानामा रहेको गोरखाको सबैभन्दा अन्तिम गाउँ सामागाउँ र साम्दोमा मोबाइल सेवा सञ्चालन भएको छ । मंगलबारदेखि नेपाल टेलिकमको टुजी प्रविधिको नमस्ते मोबाइल सेवा सुरु भएको चुमनुब्री गाउँपालिका १ सामागाउँका

लायन्स क्लव अफ गोरखाको २०२२।०२३ को अध्यक्षमा लक्ष्मणबाबु आचार्य चयन भएका छन् । विहिबार गोरखा सदरमुकाममा सम्पन्न भएको अधिवेशनबाट आचार्य अध्यक्षमा चयन भएका हुन् । समितिको प्रथम उपाध्यक्षमा भगवानबाबु मास्के,

नेपाल यातयात स्वतन्त्र मजदुर संगठन गोरखाको अध्यक्षमा शिव पोखरेल चयन भएका छन् । विहिबार संगठनको १० औँ अधिवेशनबाट पोखरेल अध्यक्षमा चयन भएका हुन् । कार्यसमितिको उपाध्यक्षमा रेशम नेपाली, सचिवमा विनोद
गोरखा नगरपालिका वडा १४ स्थित उपल्लो याङ्कोटमा महिलाका लागि मखमली जुत्ता, चप्पल बनाउने तालिम सुरु भएको छ । गोरखा नगरपालिकाको आर्थिक सहयोग र विकास सचेतना तथा रोकथाम केन्द्र तनहुँको प्राविधिक

तीनलाख ९० हजार आठसय ४० रुपैयाँ सहित प्रहरीले कौडा खेलिरहेका १९ जना जुवाडेलाई पक्राउ गरेको छ । बारपाक सुलिकोट गाउँपालिका वडा नम्बर ३ सौरपानीबाट राती १ बजे उनीहरुलाई पक्राउ गरिएको