
लामो समय रिक्त रहेको राष्ट्रिय भूमि आयोग गोरखाको अध्यक्षमा कमला नहर्की नियुक्त भएकी छिन् । नेपाल सरकारको मन्त्रीस्तरीय बैठकले बिहिबार नहर्कीलाई अध्यक्ष पदमा नियुक्त गरेको हो । नवनियुक्त अध्यक्ष नहर्कीलाई

जेम्स तामाङ :कसैले यसरी भनेका छन् : तपाई कुन कुरामा बढि ध्यान दिदै हुनुहुन्छ, विचार गर्नुहोस् । किनकी तपाई जुन कुरामा बढि ध्यान दिनुहुन्छ त्यहि नै प्राप्त गर्नुहुन्छ । फोकस

पूर्व प्रधानमन्त्री एवम् जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले नेपालमा नयाँ शीतयुद्धको छायाँ मडारिरहेको बताएका छन् । बिहीवार रिपोर्टस क्लवको २४ औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा पूर्व

आवश्यक सूचना तथा जानकारीको अभावमा सुरक्षित गर्भपतन तथा परिवार व्यवस्थापन घरदैलो सेवा प्रभावकारी हुन सकेको छैन । सरकारले विविध कारणले स्वास्थ्य संस्थामा पुग्न नसक्ने एवं पहुँच नै नपुग्ने विपन्न, अपाङ्गता

शिव उप्रेती : अहिले जताततै स्थानीय निर्वाचनको सरगर्मी बढिरहेको छ । राजनीतिक दल भोट माग्न गाउँगाउँमा छन् । केन्द्रमा गठबन्धनको गठजोड चलिरहेको छ । निर्वाचन आयोगले द्रुत गतिमा काम अघि

नेपाल पत्रकार महासंघको ६७ औँ स्थापना दिवसको अवसरमा गोरखा सदरमुकाममा बुधबार आगामी निर्वाचनमा नागरिक समाज र सञ्चार माध्यमको भूमिका सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघ गोरखा

गण्डकी प्रदेशका भूमिव्यवस्था, कृषि सहकारी तथा गरिबी निवारण मन्त्री चन्द्रबहादुर बुढाले गोरखाको विकास र समृद्धिका लागि कृषि व्यवसायीकरणमा जोड दिदै आएको बताएका छन् । गोरखामा बुधबार पत्रकारहरुसँगको भेटमा उनले सो

नेपाली कांग्रेस गोरखाका सभापति नन्दप्रसाद न्यौपानेले पार्टीको जिल्ला कार्यसमितिमा आठ जना मनोनित गरेका छन् । कांग्रेसको विधानअनुसार न्यौपानेले निवर्तमान सभापति हरिबहादुर घले, गोरखा नगरपालिकाका मेयर राजनराज पन्तलगायत आठ जनालाई जिल्ला

हाल बन्द र रूग्ण अवस्थामा रहेका सरकारी स्वामित्वका उद्योग चलाउन सरकारले मोडालिटी तयार गरेको छ। गत कात्तिक १५ गते बसेको बैठकले बन्द संस्थान वा उद्योगहरू पुनः सञ्चालन गर्न के कस्तो

मिर्गौला प्रत्यारोपण गरेका, क्यान्सर र मेरुदण्ड पक्षघातका बिरामीलाई मासिक ५ हजार भत्ता दिने प्रक्रिया अघि बढेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको चैत १३ को मन्त्रीस्तरको सो रकम उपलब्ध गराउन