| बिहिबार, कार्तिक २६, २०८३

समाज

‘चुनावमा समावेशिता र लैङ्गिकतालाई ध्यान दिनू, प्रचारप्रसार गर्दा कसैको चरित्रहत्या नगर्नू’ : निर्वाचन आयोग

काठमाण्डौ – निर्वाचन आयोगले चुनावमा लैङ्गिक र समावेशितालाई ध्यान दिन भन्दै १७ बुँदे निर्देशन दिएको छ । आयोगले स्थानीय तहको चुनावमा संविधान, कानुन र निर्वाचन आयोगका विभिन्न व्यवस्थाअनुसार महिला तथा

ठेक्कापट्टामा संलग्न व्यक्ति स्थानीय तहको उमेदवार हुन नपाउने, अरू के–के योग्यता चाहिन्छ ?

स्थानीय तहको निर्वाचनमा उमेदवार हुन चाहने व्यक्तिले मनोनयन दर्ता गर्दा स्वघोषणा गर्नुपर्ने भएको छ । निर्वाचन आयोगले आफूले गरेको स्वघोषणाप्रति उमेदवार स्वयं जिम्मेवार हुनुपर्ने व्यवस्था गरेको हो । “नेपालको संविधान

‘पढ्दै कमाउँदै’ कार्यक्रमका लागि गोरखाका एक सहित देशभरका १४० विद्यालय छनोट (सूचीसहित)

‘पढ्दै कमाउँदै’ कार्यक्रमका लागि गोरखाका एक सहित देशभरका १४० विद्यालय छनोट (सूचीसहित) काठमाडौं । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत ुपढ्दै कमाउँदैु कार्यक्रमका लागि १४० विद्यालय छनोट भएका छन् । गोरखा नगरपालिकामा

आगामी स्थानीय तहको निर्वाचनमा उम्मेदवार बन्न २१ वर्ष पुग्नुपर्ने

वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनको उम्मेदवार बन्न २१ वर्ष उमेर पुरा भएको हुनुपर्ने भएको छ । निर्वाचन आयोगले बुधबार स्थानीय तह निर्वाचन निर्देशिका २०७९ जारी गर्दै यस्तो प्रावधान

स्थानीय तह निर्वाचनमा भाग लिने दलहरूलाई आयोगको १७ बुँदे निर्देशन (पूर्ण पाठसहित)

निर्वाचन आयोगले वैशाख ३० गतेका लागि तय भएको स्थानीय तह निर्वाचनमा भाग लिने दलहरूलाई १७ बुँदे निर्देशन जारी गरेको छ । महिला तथा समावेशी समूहका व्यक्तिहरुलाई निर्वाचन प्रक्रियामा बढीभन्दा बढी

शिक्षक परीक्षामा जाँदैमा विद्यालय बन्द !

सुदूर उत्तरी चुमनुब्री गाउँपालिकाको एक मात्र माध्यमिक तहको विद्यालय वुद्ध मावि अहिले बन्द छ । अधिकांश शिक्षकहरु शिक्षक सेवा आयोगको परीक्षा दिन गएपछि विद्यालय एक हप्ताका लागि बन्द भएको हो

कार्यालयले भुक्तानी दिन नसक्दा जिल्लाका विकास निर्माणको काम रोकिए

ढुंगागाढे, बुंकोट, नाम्जुङ, घैरुङ, मनकामना सडकको १२ किलोमिटर खण्ड कालोपत्रेको काम निर्माण कम्पनीले गत भदौ महिनामा सम्पन्न ग¥यो । सम्झौता मितिभित्रै काम सम्पन्न गरेर लामा कन्स्टूक्शनले बिल, भरपाई पेश गरेको

धार्चे गोरखाको पहिलो र प्रदेशको दोस्रो कोभिड खोप सुनिश्चितता गाउँपालिका घोषणा

धार्चे गाउँ कार्यपालिकाको कार्यालयले गाउँपालिकालाई गोरखाको पहिलो र गण्डकी प्रदेशको दोस्रो कोभिड–१९ पूर्णखोप सुनिश्चितता भएको गाउँपालिका घोषणा गरेको छ । गाउँपालिका अध्यक्ष सन्तोष गुरुङले मंगलबार कोभिड–१९ कोरोना भाईरस विरुद्धको पालिका

चुमनुब्री गाउँपालिकामा १३ जना अध्यक्ष उम्मेदवारका आकांक्षी

स्थानीय तहको निर्वाचन नजिकिएसँगै विभिन्न गाउँ तथा नगरपालिकामा भावी उम्मेद्वारको चर्चा चल्न थालेको छ । गठबन्धनको रुपरेखा नआएका कारण सबै पार्टीले आ–आफ्नो तबरले विशेषगरी मेयरको उम्मेद्वारका लागि गृहकार्य गरिरहेका छन्

बूढीगण्डकी डुबानबासीको माग एक हप्ताभित्र सम्बोधन नभए आन्दोलनको चेतावनी

बूढीगण्डकी डुबान प्रभावित स्थानीयबासिन्दाले एक हप्ताभित्र आफ्नो माग सम्बोधन नभए आन्दोलन गर्ने चेतावनी दिएका छन् । बूढीगण्डकी जलविद्युत आयोजना राष्ट्रिय सरोकार समितिले मंगलबार बूढीगण्डकी वातावरण, मुआब्जा, पुनर्बास तथा पुनस्र्थापना इकाइका