| मङ्लबार, कार्तिक २४, २०८३

राष्ट्रिय भूमि आयोगको गोरखा जिल्ला अध्यक्षमा कमला नहर्की नियुक्त


लामो समय रिक्त रहेको राष्ट्रिय भूमि आयोग गोरखाको अध्यक्षमा कमला नहर्की नियुक्त भएकी छिन् । नेपाल सरकारको मन्त्रीस्तरीय बैठकले बिहिबार नहर्कीलाई अध्यक्ष पदमा नियुक्त गरेको हो ।


नवनियुक्त अध्यक्ष नहर्कीलाई भूमि व्यवस्था तथा सहकारी मन्त्री शशी श्रेष्ठले बिहिबार नियुक्त गरेकी हुन् ।


समितिको सदस्यहरु पनि पछि नियुक्त गरिने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्