
गोरखा बजारमा पृथ्वीनारायण साना सहरी खानेपानी आयोजनाले पानी वितरण गरिरहेको छ । त्यस्तै तीनधारा खानेपानी, कर्णेखोला खानेपानी, पँदेली खानेपानी, छहरेधारा खानेपानी उपभोक्ता समितिले पनि गोरखा बजारका विभिन्न टोलहरुमा पानी वितरण

गोरखाको शहीदलखन गाउँपालिका ३ मनकामनाका महिलाहरु अर्गानिक खेतीबाली उत्पादन र बिक्रीसँगै स्वरोजगारको अभियानमा जुटेका छन् । सातजना महिलाहरुले मिलेर सुरु गरेको मनकामना कोसेली एग्रो कन्सर्नले अहिले ४६ जनालाई प्रत्यक्ष रोजगारी
पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले देशको अधिकांश भू-भागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा वर्षा र हावाहुरीको समेत सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागले प्रदेश नं १,

उमेर नपुगेकी किशोरीमाथि बलात्कार अभियोग लागेका पल शाहले जिल्ला अदालत तनहुँको आदेश बदर माग गर्दै उच्च अदालत पोखरामा रिट दायर गरेका छन् । जिल्ला अदालत तनहुँको थुनछेक आदेश त्रुटिपूर्ण रहेको

निर्वाचन आयोगले स्थानीय निर्वाचन–२०७९ का लागि मतपत्र छाप्ने तयारी गरेको छ । आयोगको बैठकले जनक शिक्षा सामग्री केन्द्रलाई मतपत्र छाप्न तयारी अवस्थामा रहन निर्देशन पनि दिएको छ । निर्वाचनका लागि आवश्यक सबै

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १३ सय रुपैयाँले घटेको छ । आजको मूल्य तोक्दै महासंघले हिजोको तुलनामा सुनको मूल्य १३ सय रुपैयाँले घटेको जानकारी दिएको हो
गोरखा नगरपालिकामा गर्भवती महिलाहरुका लागि ग्रामीण अल्टूासाउण्ड कार्यक्रम सुरु गरिएको छ । नगरपालिका वडा नम्बर १ ताप्लेमा सोमबार नगरप्रमुख राजनराज पन्तले ग्रामीण अल्टूा साउण्ड कार्यक्रम सुरु गरेका हुन् । नगरपालिकामा

बैशाख ३० गते हुने स्थानीय निर्वाचनमा गोरखामा दुई हजार भन्दाबढि कर्मचारी खटिने भएका छन् । निर्वाचन कार्यालयकाअनुसार तीनसय ११ मतदान केन्द्र रहेको यहाँ हरेक केन्द्रमा ६ जना कर्मचारी खटिनेछन् ।

गोरखाको चुमनुब्री गाउँपालिका वडा नम्बर ३ सिर्दिबासको वुद्ध माध्यामिक विद्यालय एक साताका लागि बन्द भएको छ । विद्यालयमा कार्यरत शिक्षक शिक्षा सेवा आयोगको परीक्षा दिन सदरमुकाम झरेपछि आईतवारदेखि विद्यालय बन्द

गोरखाको शहीद लखन गाउँपालिका वडा नम्बर ७ र ८ मा ४५ दिने सिलाईबुनाई तालिम सुरु भएको छ । शहीदलखन गाउँपालिकाको आयोजनामा बुकोटको खाब्दीभञ्ज्याङमा सोमबारबाट तालिम सुरु भएको हो । तालिमको