| बिहिबार, कार्तिक २६, २०८३

समाज

भिरबाट लडेर ६८ वर्षिय वृद्धको मृत्यू

भिरबाट लडेर ६८ वर्षिय वृद्धको ज्यान गएको छ । तनहुँको आँबुखैरेनी गाउँपालिका ३ बस्ने मोहनलाल थापा मगरको गोरखा नगरपालिका १३ स्थित गल्छिन भिरबाट लडेर मंगलवार बेलुकी मृत्यू भएको हो ।

पेट्रोलियम पदार्थको मूल्य फेरि वृद्धि, ग्यासको भाउ पनि बढ्यो

 पेट्रोलियम पदार्थको मूल्य फेरि वृद्धि भएको छ । नेपाल आयल निगमले मंगलबार राति १२ बजेबाट लागू हुने गरी खाना पकाउने ग्यास, पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको हो। भारतीय आयल

पालिकाको केन्द्र रहेकै ठाउँमा निर्वाचन अधिकृतको कार्यालय रहने

गोरखाका स्थानीय तहहरुको केन्द्र रहेको ठाउँमा पालिकास्तरीय निर्वाचन अधिकृतको कार्यालय रहने भएको छ । समान्य प्रशासन मन्त्रालयले स्थानीय तहहरुलाई पत्राचार गर्दै गाउँपालिकाको प्रशासकीय भवन रहेको ठाउँमा वा आसपासको सार्वजनिक भवनमा

पेट्रोलियम आयात आधा बढीले घटाउन राष्ट्र बैंकको सुझाव

सरकारको आर्थिक सल्लाहकार समेत रहेको नेपाल राष्ट्र बैंकले पेट्रोलियम पदार्थको आयात आधा भन्दा बढीले घटाउन सरकारलाई सुझाव दिएको छ । अर्थतन्त्रको वर्तमान अवस्थाबारे गत १६ चैतमा अर्थ मन्त्रालयमा लिखित सुझाव

गोनपा ६ मा कांग्रेसबाट वडाअध्यक्षमा ७, चार सदस्यका लागि २१ जनाको दावी

गोरखा सदरमुकामको मुख्य बजार क्षेत्र भित्र पर्ने गोरखा नगरपालिका वडा नम्बर ६ मा वडा अध्यक्षका लागि नेपाली कांग्रेस भित्र सात जनाले उम्मेद्वार बन्ने आकांक्षा देखाएका छन् । नेपाली कांग्रेस वडा

गोरखा सदरमुकाममा एक महिलाको शव भेटियो

गोरखा सरदमुकाममा एक जना महिलाको शव भेटिएको छ । गोरखा नगरपालिका वडा नं ९ भिआईपी टोलमा ३५ वर्षीय फुलमाया सिर्मलको शव भेटिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । नरेश

विद्रोहीको हमलामा परी कंगोमा नेपाली शान्ति सैनिक गुरुङको मृत्यु

कंगो शान्ति मिसनमा घाइते नेपाली शान्ति सैनिकको मृत्यु भएको छ । नेपाली सेनाका अनुसार अपरेसन ुबालीु को दौरान गत चैत २२ गते विद्रोहीले अज्ञात स्थानबाट अचानक गरेको गोली प्रहारबाट घाइते

गोरखामा २८ थान हातहतियार प्रहरीलाई बुझाइयो

गोरखाका विभिन्न स्थानमा बसोबास गर्ने स्थानीयहरुले २८ थान हातहतियार जिल्ला प्रहरी कार्यालय गोरखालाइ बुझाइएको छ । विहिबार २८ थान हातहातियार बुझाइएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । जिल्ला प्रहरी

वडाअध्यक्षका आकांक्षीको नाम सिफारिस गर्दै दलहरु

स्थानीय तहको निर्वाचन आउन अब ४० दिन बाँकी छ । दलहरु अहिले वडाअध्यक्ष तथा वडा सदस्यका आकांक्षीहरुको नामावली संकलनमा लागेका छन् । निर्विवाद हुने ठाउँमा पालिकाका प्रमुखका आकांक्षीको नामावली समेत

गोरखामा चैत २५ देखि १५ वर्ष सम्मका बालवालिकालाई टाइफाइड खोप लगाईँदै

गोरखामा चैत्र २५ गतेबाट जिल्ला भर टाइफाइड खोप अभियान सुरु हुने भएको छ । अभियानको क्रममा १५ महिना देखि १५ वर्ष मुनिका जिल्लाका ६१ हजार ४ सय ९६ जना बालबालिकाहरुलाई