| बिहिबार, कार्तिक २६, २०८३

समाज

विनोद चौधरी विश्वकै १९२९औं धनी व्यक्ति, कति पुग्यो सम्पत्ति ?

नेपालका एक मात्र अर्बपति विनोद चौधरी विश्वकै १९२९औं धनी व्यक्ति बनेका छन् । फोर्ब्सले सार्वजनिक गरेको वर्ल्ड र्‍यांकिङ अनुसार चौधरी कुल १.५ अर्ब डलरसहित सो स्थानमा रहन सफल भएका हुन्

दलित महिलाको शंकास्पद मृत्यूबारे छानबीन गर्न माग

गोरखा नगरपालिका ११ बारकिलोस्थित एक महिलाको मृत्यूको कारण छानबिन गर्न स्थानीयबासीले माग गरेका छन् । एकसाताअघि एक महिलाको कुटपिटबाट थला परेकी ३६ बर्षकी फूलमाया परियारको मृत्यू भएपछि घटनाको छानबिन गर्न

भोलिदेखि निर्वाचन आचारसंहिता लागू हुने

निर्वाचन आयोग आचारसंहिता कार्यान्वयन गर्ने अन्तिम तयारीमा जुटेको छ । निर्वाचनको तयारीवारे बिहीबार सरकारलाई ब्रिफिङ गरेको आयोगले सम्भवतः शुक्रबारको बैठकबाट आचारसंहिता लागू भएको निर्णय र घोषणा गर्नेछ । ‘सम्भवतः आज/भोलि

चुनावी तालमेलको आक्रोश भुसको आगो बन्दै

सत्ता गठबन्धनका पाँचदल आसन्न चुनावमा तालमेल गर्ने बिषयमा गोरखाका नेता कार्यकर्ता असन्तुष्ट छन् । चुनावी तालमेलले स्वस्थ प्रतिस्पर्धा नहुने र निषेधको राजनीतिक हुने भन्दै नेता कार्यकर्ताले असन्तुष्टि जनाएका हुन् ।

तीन दिनभित्र आचारसंहिता लागू हुन्छ : निर्वाचन आयोग

स्थानीय चुनावको घोषणा भएको हप्तौँ बितिसक्दा पनि निर्वाचन आचारसंहिता जारी नगरेको निर्वाचन आयोगले अबको तीन दिनभित्र आचारसंहिता लागू हुने स्पष्ट पारेको छ । आचारसंहिता कार्यान्वयन गराउनका लागि संस्थागत गृहकार्य भइरहेको

गोरखा नगरपालिकामा मेयरका लागि कांग्रेसबाट १०, उपमेयरका लागि ७ जना आकांक्षी

गोरखा नगरपालिकामा मेयरका लागि नेपाली कांग्रेसबाट १० जना आकांक्षी देखिएका छन् । हालका मेयर राजनराज पन्त, जिल्ला उपसभापति इमानसिंह बस्नेत, जिल्ला सचिव किशोरजंग थापाले मेयरमा दावी गर्दै पार्टीको नगरसमितिमा उम्मेद्वार

गोरखा अस्पतालमा ल्याव कल्चर सेवा सुरु

गोरखा अस्पतालमा ल्याव कल्चर सेवा एण्ड सेन्सेटीभिटि टेस्ट सेवा सुरु भएको छ । मंगलबारदेखि रगत, खकार, पिसाब, दिसा लागतयका विभिन्न रोगको चेकजाँच गर्न ल्याव कल्चर सेवा सुरु गरिएको गोरखा अस्पतालका

भच्चेकमा ४४ जनाको आँखाको शल्यक्रिया, शिविर बिहिवार पनि चल्ने

गोरखाको अजिरकोट गाउँपालिका वडा नम्बर ३ भच्चेकमा निशुल्क आँखा शिविर संचालन भएको छ । मंगलवारदेखि सुरु भएको शिविरमा ४४ जनाको आँखाको शल्यक्रिया गरिएको छ । अजिरकोट गाँउपालिका वडा नम्बर ३

गुण्डागर्दीमा रमाएका दीपक मनाङे कारागारमा ‘लाइफ कोच’
गण्डकी प्रदेशका खेलकुदमन्त्री मनाङेले कुटे कर्मचारी

गण्डकी प्रदेश सरकारका युवा तथा खेलकुदमन्त्री दीपक मनाङेले आफ्नै कर्मचारीमाथि कुटपिट गरेका छन् । उनले मन्त्रालयका सूचना अधिकारीसमेत रहेका शाखा अधिकृत प्रकाश ओझामाथि हातपात गरेको मन्त्रालय स्रोतले बताएको छ ।

एकीकृत समाजवादी लाप्राकको अध्यक्ष अपिल गुरुङ

नेकपा एकीकृत समाजवादी पार्टी धार्चे गाउँपालिका वडा नं ४ लाप्राकको अध्यक्ष अपिल गुरुङ चयन भएका छन् । मंगलबार बसेको पार्टीको वडास्तरीले भेलाले गुरुङको अध्यक्षतामा ३६ सदस्यी कमिटी गठन गरेको हो