
बूढीगण्डकी जलविद्युत आयोजनाको मुआब्जा बितरणको काम चुनावअघि सुरु गर्ने तयारी भएको छ । आयोजनाको वातावरण, मुआव्जा वितरण, पुनर्बास तथा पुनस्र्थापना इकाई कार्यालयका अनुसार अबको एकसाताभित्र पहिलो चरणको मुआब्जा बिस्थापितको खातामा

अखिल नेपाल फुटबल संघ (एन्फा) गोरखाको अध्यक्षमा बिशाल गुरुङ चयन भएका छन् । मंगलवार भएको अधिवेशनले गुरुङको अध्यक्षतामा नयाँ समिति चयन गरेको हो । पूर्व अध्यक्ष दिपेन्द्र श्रेष्ठ र महासचिव

नेपाली कांग्रेसबाट गोरखा नगरपालिकाको मेयर पदका उम्मेदवार राजनराज पन्तले गोरखालाई सम्पदा सहरको रुपमा विकास गर्ने योजना अघि सारेका छन् । गोरखालाई देशकै नमूना सांस्कृतिक सहर बनाउने घोषणा पत्रमा उल्लेख गरेका

गण्डकी प्रदेश खाद्य परिषदले खाद्य सुरक्षा सूचना निर्देशक समिति गठन गरेको छ। गण्डकी प्रदेश सरकारले नागरिकको खाद्य सम्बन्धी अधिकारको सम्मान, संरक्षण र परिपूर्तिका लागि पारस्परिक समन्वय गर्न स्थापना गरेको प्रदेश

गोरखामा जेठ २ गतेदेखि १२ गतेसम्म सवालाख रोट महोत्सव हुने भएको छ । गोरखनाथ गुफामा सिद्धाश्रम शक्ति केन्द्रले १९ औँ रोट महोत्सव गर्न लागेको केन्द्रका केन्द्रिय अध्यक्ष रामजी अर्यालले मंगलवार

आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर प्रबल नेपालद्वारा ‘सचेत नागरिक भोट सचेतना’ कार्यक्रम संचालन गरिएको छ ।वैशाख ३० गतेको स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दै नागरिकको भोटको महत्व बारेमा बुझाउन उक्त

किमोलुङ फाउण्डेशन नेपालले छेकम्पारमा बर्थिङ सेण्टर सञ्चालनका लागि सहयोगी सामग्री हस्तान्तरण गरेको छ । तिब्बतसँग सीमा जोडिएको सो गाउँको स्वास्थ्य चौकीमा बर्थिङ सेण्टर सञ्चालन गर्न आवश्यक पर्ने डेलिभरी बेड, सुचन

वैशाख ३० हुने स्थानीय तहको निर्वाचनमा गोरखा नगरपालिकामा ३५ हजार ३१ मतदाता सहभागि हुने भएका छन् । १४ वटा वडा रहेको नगरपालिकामा ३५ हजार मतदाता निर्वाचनमा सहभागी हुने भएका हुन्

शिव उप्रेती चुमनुब्री गाउँपालिका २ ल्ही गाउँका ४८ बर्षीय ल्हाक्पा वाङ्दीलाई चुनाव के हो, थाहा छैन ।सोध्छन्, ‘चुनाव … ? के हो यो भनेको … ?’, अलमलमा परेर भुइँतिर नजर

यही वैशाख ३० गते स्थानीय तहको निर्वाचन हुँदै छ । त्यसका लागि आयोगले मतपत्र छपाइको काम लगभग सकेको छ । विगतको तुलनामा यस पटकको मतपत्र निकै ठूलो आकारको हुने भएको छ । के हो मतपत्र