
स्थानीय तहको निर्वाचन आउन अब जम्मा १० बाँकी छ । यतिबेला उम्मेद्वारहरुलाई भोट माग्ने चटारो हुनुपर्ने हो, तर गोरखाका उम्मेद्वारहरु अन्यौलै अन्यौलमा रुमल्लिरहेका छन् । गठबन्धनको गाँठो अझै फुस्किनसकेकाले उम्मेद्वारहरुमा

बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि गोरखामा एक हजार पाँच सय १८ जना कर्मचारी खटिने भएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयले निर्वाचनमा खटिने कर्मचारीको बिवरण आईतवार सार्वजनिक

आज गोरखासहित देशभरका मुस्लिम समुदायले इदुल फित्र पर्व मनाएका छन् । अरबिक क्यालेण्डरको नबौ महिना रमजान भरि एक महिने रोजा (ब्रत) सम्पन्न गरेको खुसीयालीमा हर्षोउल्लासका साथ यो पर्व बनाउने गरिन्छ

बैशाख ३० गते स्थानीय निर्वाचनको दिन गोरखामा आफ्नो मतदान केन्द्र बाहेकका मतदात केन्द्रमा जान रोक लगाइएको छ । सोमवार जिल्ला प्रशासन कर्यालयमा बसेको सर्वपक्षीय बैठकले मतदानको दिन सो केन्द्रमा मतदान

अरबी पात्रो हिजरी संवत्अनुसार दशौँ महिना (सौवाल) को पहिलो दिन आज देशभरका मुस्लिम समुदायले विशेष नमाज पाठ गरी ठूलाबडाबाट आशीर्वाद लिएर ईदउल फित्र पर्व मनाउँदै छन्। इदउल फित्रको अवसरमा सरकारले

गोरखा सदरमुकामको हरमटारीमा बिहानै दुर्घटना भएको छ । प्र ३–०२०१२ प ७५६१ नम्बरको बाईक र बा–०२०३ प २८९० नम्बरको स्कुटर दुर्घटनामा परेको हो । दुर्घटनामा स्कुटर चालक गोनपा ६ कि

बेहुली लिएर गोरखाबाट चितवन जाने क्रममा जीप दुर्घटना हुँदा तीन जना जन्तीको मृत्यु भएको छ । गोरखाको सिरानचोक गाउँपालिका ४ आरुबोटेको फिरफिरेभीरमा सोमबार साँझ साँढे चारबजे भएको बा १४ च

नमोवुद्ध ध्यान तथा शिक्षा केन्द्रको हिनाङ शाखा उद्घाटन गरिएको छ । चुमनुब्री २ हिनाङमा नवनिर्मित नुब्री हिनाङ ठाङ्ग्रु टासिछ्योलिङ गुम्बाको आइतबार र सोमबार विशेष पूजा गरी उद्घाटन गरिएको हो ।

गोरखामा होटल रेष्टुरेन्ट तथा अन्य पसलहरु बैशाख २५ गतेदेखि जेठ ७ गते सम्म राती ९ः३० बजे सम्म मात्र संचालन गर्न पाईने भएको छ । जिल्ला प्रशासन कार्यालयमा सोमवार भएको जिल्ला

स्थानीय स्तरको समझदारी र केन्द्र तहको हस्ताक्षेप बीच तालमेल नमिल्दा गोरखा नगरपालिकाको चुनावी तालमेल अन्यौलमा परेको छ । जसपाले नेपाली कांग्रेस वा माओवादी केन्द्रमध्य कुन दललाई सघाउने टुंगो लगाउन नसक्दा