
गोरखाको धार्चे गाउँपालिका ५ गुम्दा लगायतका आसपासका क्षेत्रमा आलु र मकैमा किराको प्रकोप देखिएको छ । यहाँका मुख्य खाद्यान्न बालीका रुपमा रहेको आलु र मकैको बोट किराले सखाप पारेपछि किसानहरु

गोरखाको पालुङटार नगरपालिकामा मेयर पदका लागि २०७९ बैशाख ३० गते हुने स्थानीय निर्वाचनमा १० जना बिच चुनावी प्रतिस्पर्धा हुने भएको छ । बिभिन्न पार्टीका ८ र स्वतन्त्र दुई सहित १०

स्थानीय तह निर्वाचनमा उम्मेदवारहरूले तोकेको भन्दा बढी नपाउने निर्वाचन आयोगले जनाएको छ । आयोगले महानगरपालिकाका मेयर र उपमेयरका उम्मेदवारले ७ लाख ५० हजार भन्दा बढी खर्च गर्न नपाउने जनाएको छ

निर्वाचन आयोगले उम्मेदवार र राजनीतिक दललाई लक्षित गरी सामाजिक सञ्जालमा गलत सूचना वा द्वेषपूर्ण अभिव्यक्ति दिएमा कारबाही गर्ने चेतावनी दिएको छ । आइतबार एक विज्ञप्ति जारी गर्दै आयोगले उम्मेदवार तथा

पालुङटार नगरपालिकामा नेपाली कांग्रेसबाट मेयर पद छाडेको खण्डमा कोही पनि चुनावमा सहभागि नहुने भन्दै उमेद्वारहरुले नेपाली कांग्रेसको नगरपाटी कार्यालयमा राजिनामा बुझाएका छन् । आइतबार कांग्रेसबाट मेयर पदका उम्मेदवार दिपकबाबु कंडेललाई

पालुङटार नगरपालिकाको मेयर जनता समाजवादी पार्टीलाई छाड्न नसक्ने भन्दै कांग्रेस कार्यकर्ता आन्दोलित भएका छन् । जनता समाजवादी पार्टीका संघिय परिषद अध्यक्ष डाक्टर बाबुराम भट्टराईले सामाजिक सञ्जालमा कांग्रेसले मेयरको उम्मेदवारी फिर्ता

पछिल्लो २४ घण्टामा १८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार दुई हजार ५०८ जनाको पीसीआर परीक्षण गर्दा १८ जनामा सङ्क्रमण देखिएको हो । त्यसैगरी,

नेपाली कांग्रेसबाट गोरखाको पालुङटार नगरपालिकामा मेयर पदका उम्मेदवार बनेका दिपकबाबु कँडेलले आफूले उम्मेदवारी नछोड्ने बताएका छन्। गोरखामा सत्तागठबन्धनका दलबीच मित्रवत प्रतिस्पर्धा गर्ने सहमतिअनुसार ११ वटै पालिकामा दलहरूले आ(आफ्नो तवरबाट उम्मेदवारी

आइतबार नेपाली बजारमा सुनको मूल्य तोलामा २०० रुपैयाँले सस्तिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो शुक्रबारको तुलामा छापावाला सुन प्रतितोला २०० रुपैयाँले घट्दै आज ९९ हजार रुपैयाँ कायम

सत्ता गठबन्धनको बैठकले स्थानीय तह निर्वाचनमा समझदारी अनुरुप काम गर्न आ–आफ्ना दलले आ–आफ्ना मातहतका निकायलाई निर्देशन दिने निर्णय गरेको छ । आज बसेको स्थानीय तह निर्वाचनको आन्तरिक तयारी र अनुगमन