
उत्तरी गोरखाको दुर्गम चुमनुब्री गाउँपालिकाको मतदान केन्द्रहरुमा मतदान सामाग्री पाँच दिन बोकेर लैजानुपर्ने भएको छ । निर्वाचन आयोग सँग दुर्गममा हेलिकप्टरबाट निर्वाचन सामग्री ढुवानीका लागि अनुरोध गरेपनि आयोगले उपलब्ध नगराएपछि

सरकारले आगामी जेठदेखि साताको दुई दिन शनिबार र आइतबार बिदा दिने निर्णय स्वास्थ्य संस्था (अस्पताल)मा पनि बिदा दिने तयारी गरिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सरकारको निर्णयानुसार दुई दिन

गोरखा नगरपालिका ११ को तेह्रकिलो बजार गोरखाको पुरानो बजारमध्यको हो । राजमार्ग नखुल्दैदेखि घुम्ती बजारको नामले प्रसिद्ध रहेको यो बजार विशेषगरी क्षेत्र नं. २ र बारपाक, लाप्राक, गुम्दादेखि ग्राहकको केन्द्र

निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनमा उम्मेदवारले गरेको खर्चबारे सूक्ष्म अनुगमनकर्ताले विवरण संकलन गरिरहेको जनाएको छ । निर्वाचन सकिएपछि उम्मेदवारले पेश गर्ने खर्च विवरणको वास्तविकता र विश्वसनीयता परीक्षण गर्न सहज हुने

यसअघिको कार्यकालमा वडाअध्यक्ष पदमा रहेका गोरखाका ३७ जनाले पुनः वडा अध्यक्ष बन्ने चाहना राखेर उम्मेदवारी दिएका छन् । ९४ वटा वडा रहेको गोरखामा एकजना स्वतन्त्रबाट र ३६ जनालाई राजनीतिक पार्टीले

निर्वाचन कार्यालयले चारवटा पालिकामा खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई तालिम दिएको छ । बैशाख ३० गते हुने स्थानीय निर्वाचनमा खटिने कर्मचारीलाई बिहिवारदेखि निर्वाचन संचालन तथा ब्यवस्थापनका बारेमा प्रशिक्षण

गोरखा नगरपालिकाले गएको पाँच वर्षमा ६६ वटा कानुन बनाएको जनाएको छ । नगरपालिकाभित्र सहज रुपमा कार्य सम्पादन गर्न, जनताको सहज सेवाका लागि ऐन, नियम कानुन, कार्यविधि ६६ वटा तयार गरिएको

उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकामा कुमारी बैंक लिमिटेडले हेलिकप्टर चार्टर गरेर वृद्धभत्ता पु¥याएको छ । बैंकले आफ्ना ग्राहकको सेवा–सुविधालाई मध्यनजर गर्दै सडकको पहुँच नपुगेको स्थानमा भौतिक रुपमा नै सहयोग पु¥याउने अभिप्रायले

गोरखा नगरपालिकाले योजना तर्जुमा प्रक्रिया बारे टोल सुधार समितिसँग छलफल गरेको छ । बिहिवार स्थानीय सरकारको वार्षिक बजेट तथा योजना तर्जुमा प्रक्रिया तथा बजेट समीक्षा कार्यक्रम भएको हो । कार्यवाहक

नेपाली कांग्रेस गोरखाले आसन्न स्थानीय तहको निर्वाचन जितेमा विभिन्न काम गर्ने प्रतिवद्धता गर्दै सङ्कल्प पत्र सार्वजनिक गरेको छ । शुक्रवार पार्टी कार्यालयमा पत्रकार सम्मेलन गर्दै कांग्रेस जिल्ला सभापति नन्दप्रसाद न्यौपानेले