
शुक्रवार हुने पालिका चुनावको लागि भोलि रातिदेखि मौन अवधि सुरु हुने भएको छ । मौन अवधिमा चुनावी प्रचारका कुनै पनि कार्यक्रम गर्न पाइँदैन । चुनावी प्रचारको लागि आज र भोलि

आफ्नो पार्टीका मेयरका उम्मेद्वार प्रेम गुरुङलाई जिताउन साताव्यापी कार्यक्रम लिएर गृहनगर आएका जसपाका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईलाई पालुङटार हात पार्न हम्मेहम्मे छ । पाँचबर्षअघि तत्कालीन नयाँशक्ति पार्टीले गोरखाका ११

राष्ट्रपति विद्यादेवी भण्डारीले २०७९ साल जेठ ३ गतेका लागि संघीय संसद दुवै सदनको अधिवेशन आह्वान गर्नुभएको छ। आइतबार राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ९३ को उपधारा ९१० बमोजिम नेपाल सरकार,

गोरखा आरुघाटकी पूर्णिमा श्रेष्ठले विश्वको तेस्रो अग्लो कञ्चनजंगा हिमालको सफल आरोहण गरेकी छिन् । फोटो पत्रकारसमेत रहेकी श्रेष्ठले शुक्रबार विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजंगा (८,५८६ मिटर) को सफलतापूर्वक आरोहण गरेकी

गोरखाको गण्डकी गाउँपालिकाले स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर आइतबारदेखि जेठ २ गतेसम्म अत्यावश्यक बाहेकका सेवा बन्द गर्ने निर्णय गरेको छ । वैशाख २५ गते देखि जेठ २ गते सम्मका लागि

सरकारले निर्वाचनको सुरक्षामा खटिएको समयमा सुरक्षाकर्मीको मृत्यु भएमा निजको आश्रित परिवारलाई २० लाख रूपैयाँ आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको छ । गृहमन्त्री बालकृष्ण खाणको प्रस्तावमा आइतबार बिहान बसेको मन्त्रिपरिषद्

गोरखामा वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको मतदान हुने दिन सवारी साधन चलाउन नपाइने भएको छ । जिल्ला प्रशासन कार्यालय गोरखाले आइतबार एक सुचना जारी गर्दै वैशाख ३० गते
आउँदो शुक्रबार हुन गइरहेको स्थानीय निर्वाचनमा नागरिक एपमा रहेको मतदाता परिचयपत्र देखाएर समेत मतदान गर्न पाइने भएको छ । मतदाता परिचय पत्र हराएको खण्डमा मतदाताले यो सुविधा प्रयोग गर्न पाउने

स्थानीय तह निर्वाचनमा मतदान अधिकृतले सिसाकलम प्रयोग गर्न नपाइने भएको छ। सिसाकलमले मतपत्रमा हस्ताक्षर गर्न नमिल्ने आयोगले जनाएको छ। सिसाकलमले हस्ताक्षर गर्दा छिट्टै मेटिन सक्ने खतरा रहने भएकोले डटपेनलगायत कलमले

गोरखामा ११ पालिका र ९४ वटा वडाहरु रहेका छन् । जिल्ला निर्वाचन कार्यालयमा रहेको अभिलेख अनुसार आसन्न निर्वाचनमा पालिकाका १० जना पुराना प्रमुखहरु पुन प्रमुख पदको उम्मेद्वार बनेका छन् ।