| बिहिबार, कार्तिक २६, २०८३

समाज

मतदानका दिन कुन-कुन सवारीसाधन चल्ने ?

३० वैशाखमा तय भएको स्थानीय तहको निर्वाचनका दिन सार्वजनिक बिदा हुने छ भने सार्वजनिक यातायात पनि चल्दैन । सो दिन अत्यावश्यक सेवाका सवारीसाधन चलाउनेबारे निर्वाचन आयोगले ‘स्थानीय तह सदस्य निर्वाचन,

गोरखा नगरपालिकाद्वारा योजना तर्जुमा प्रक्रियाबारे टोल सुधार समितिसँग छलफल

गोरखा नगरपालिकाले योजना तर्जुमा प्रक्रिया बारे टोल सुधार समितिसँग छलफल गरेको छ । बिहिवार स्थानीय सरकारको वार्षिक बजेट तथा योजना तर्जुमा प्रक्रिया तथा बजेट समीक्षा कार्यक्रम भएको हो । कार्यवाहक

बारपाक सुलिकोट गाउँपालिकामा २० हजार ४९२ मतदाता (कुन वडामा कति ?)

आगामी वैशाख ३० गतेको स्थानीयत तहको निर्वाचनमा बारपाक सुलिकोट गाउँपालिकामा २० हजार ४ सय ९२ मतदाता सहभागि हुने भएका छन् । यि मध्य सबै भन्दा धेरै वडा नं ४ मा

निर्वाचनको ४८ घण्टा अगाडि अन्तर्राष्ट्रिय सीमा नाका बन्द गराउन सरकारलाई लेखी पठाउने आयोगको निर्णय

निर्वाचन आयोगले वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि ४८ घण्टा अगाडिदेखि मतदानको कार्य सम्पन्न नभएसम्मका लागि सबै अन्तर्राष्ट्रिय सीमाबाट हुने आवतजावत बन्द गर्न नेपाल सरकारलाई लेखी पठाएको छ

चुनावमा खटिन नमान्ने कर्मचारीलाई कारबाही हुने

निर्वाचन आयोगले यही वैशाख ३० गते हुने पालिका चुनावमा कर्मचारीले खटिन नमानेमा कानुनअनुसार कडा कारबाही गर्न निर्देशन दिएको छ । निर्वाचन आयोग ऐन २०७३ को दफा ७ मा आयोगले स्वच्छ,

मतदान केन्द्र तोकिएका विद्यालयमा ३ दिनसम्म पढाइ सञ्चालन नगर्न निर्देशन

यही वैशाख ३० गते हुने पालिका चुनावका लागि मतदान केन्द्र तोकिएका विद्यालयमा तीन दिनसम्म पढाइ सञ्चालन नगर्न शिक्षा तथा मानव स्रोत विकास केन्द्रले निर्देशन दिएको छ । मतदान केन्द्र परेका

स्थानीय तह निर्वाचन : मतपत्र छपाईको काम सम्पन्न

निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि आवश्यक मतपत्र छपाईको काम सकिएको जनाएको छ । मतपत्र छपाईको काम सकिएपनि ढुवानीको काम भने बाँकी छ । सबै जिल्लाहरुमा शुक्रबारसम्म मतपत्र पुग्ने आयोगले

मतदान केन्द्रमा कोरोनाविरुद्धको खोप लगाइने

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको दिन कोरोनाभाइरसविरुद्धको खोप मतदानस्थलमा लगाउने भएको छ । मन्त्रालयले मतदान केन्द्र नजिक नै खोप केन्द्र स्थापना गरी कोरोनाभाइरसविरुद्धको

दुर्गममा निर्वाचनको महत्व बुझाउने कि ?

संसारका सबै लडाइँमा सहभागी हुनैपर्छ भन्ने छैन । आफूलाई रुचि लागेका बिषयमा सबैलाई रुचि लाग्नैपर्छ भन्ने पनि छैन । अरुलाई छोएका बिषयले आफूलाई पनि छुनै पर्छ भन्ने पनि छैन ।रुचि

बिरेनचोकमा ट्याक्सीको ठक्करबाट पाँचवर्षीया बालिका घाइते

टाक्सीको ठक्करबाट गोरखा नगरपालिका १० वीरेन्चोककी एक बालिका घाइते भएकी छिन् । बिहिबार दिउँसो ट्याक्सीको ठक्करबाट पाँचबर्षीया समृद्धि श्रेष्ठ घाईते भएको जिल्ला ट्राफिक कार्यालय प्रमुख प्रेमप्रसाद पोख्ररेलले बताए । आँबुखैरेनीबाट