| मङ्लबार, कार्तिक २४, २०८३

चुमनुब्री गाउँपालिकामा ५ मा काँग्रेसका कालेन छेवाङ विजयी

उत्तरी गोरखाको चुमनुमब्री गाउँपालिका वडा नं ५ मा नेपाली काँग्रेसका कालेन छेवाङ विजयी भएका छन् ।

नेपाली काँग्रेस तर्फबाट वडा अध्यक्ष पदका उम्मेदवार छेवाङले २ सय १० मत प्राप्त गरेका थिए ।

उनका निकटतम प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका उम्मदेवार कर्मा लामाले ६८ मत प्राप्त गरे ।

प्रतिक्रिया दिनुहोस्