| बिहिबार, कार्तिक २६, २०८३

समाज

एउटा वडाको मत गणना बाँकी छँदै गोनपाको मेयरमा कृष्ण राना बिजयी

गोरखा नगरपालिका वडा नम्बर १४ को मत गणना बाँकी छँदै गोरखा नगरपालिकाको मेयरमा कृष्ण राना बिजयी भएका छन् । वडा नम्बर १३ को मत गणन सकिँदा उनले ८२९५ मत प्राप्त

गोरखा नगरमा पहिलो महिला वडा अध्यक्ष बनिन् कांग्रेसकी मित्रा परियार

गोरखा नगरपालिका वडा नम्बर १३ मा नेपाली कांग्रेसकी मित्रा परियार वडा अध्यक्ष निर्वाचित भएकी छिन् । उनले ६३२ मत प्राप्त गरिन भने माओवादी केन्द्रका उम्मेदवारले हरि खनालले ६२८ मत प्राप्त

गोरखा नगरपालिका ११ मा माओवादी केन्द्रका खड्का विजयी

गोरखा नगरपालिका वडा नं ११ मा माओवादी केन्द्रका उम्मेदवार राम बहादुर खड्का विजयी भएका छन् । उनले ३ सय ९० मत प्राप्त गरे । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका सुनिल कुँवरले

लुम्बिनीमा नेपाल र भारतका प्रधानमन्त्रीद्वारा वुद्धिस्ट कल्चर एण्ड हेरिटेज सेन्टरको सिलान्यास

लुम्बिनीमा बन्न लागेको इण्डिया इन्टरनेशनल सेण्टर फर वुद्धिस्ट कल्चर एण्ड हेरिटेजको नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रुपमा शिलान्यास गरेका छन् । सेन्टरको निर्माणपछि दुई देशबीचको

धार्चे गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा माओवादी केन्द्र विजयी

गोरखाको धार्चे गाउँपालिकामा माओवादी केन्द्र बिजयी बनेको छ । अध्यक्षमा लक्ष्मण गुरुङ र उपाध्यक्षमा सुनिला गुरुङ विजयी भएकी हुन् । अध्यक्ष गुरुङले ३७ सय ७१ मत ल्याए भने उनका निकटतम

धार्चे गाउँपालिका ७ मा माओवादीको प्यानलै विजयी

धार्चे गाउँपालिका वडा नं ७ मा नेकपा माओवादीले प्यानलै जितेको छ । माओवादी केन्द्रको तर्पmबाट उम्मेदवारी दिएका राकेश गुरुङले ६ सय १० मत प्राप्त गरी विजयी हासिल गरेका हुन् ।

गोरखाको गण्डकी गाउँपालिकामा अध्यक्ष माओवादी, उपाध्यक्षमा कांग्रेस विजयी

गोरखाको गण्डकी गाउँपालिकामा अध्यक्षमा माओवादी र उपाध्यक्षमा कांग्रेसले जितेको छ । नेकपा माओवादी केन्द्रबाट अध्यक्षमा उम्मदेवारी दिएका दिपक तिमिल्सिना र नेपाली कांग्रेसको तर्पmबाट उपाध्यक्षमा उम्मेदवारी दिएका ललिता अधिकारी विजयी भएका

पालुङटार नगरपालिका ४ मा माओवादीका उम्मेदवार पौडेल विजयी

गोरखाको पालुङटार नगरपालिका वडा नं ४ मा नेकपा माओवादी केन्द्रका उम्मेदवार मान बहादुर पौडेल विजयी भएका छन् । उनले ६ सय ३५ मत ल्याए । उनका निकटतम प्रतिद्धन्दी स्वतन्त्र उम्मेदवार

सिरानचोक गाउँपालिका ४ मा कांग्रेसको विजयी

गोरखाको सिरानचोक गाउँपालिका वडा नं ४ मा नेपाली कांग्रेसका उम्मेदवार भरत हमाल विजयी भएका छन् । ६ सय ८१ मतका साथ उनी विजयी भएका हुन् । उनको निकटतम प्रतिद्धन्दी नेकपा

‘बुद्धले नेपाल–भारतलाई एकसूत्रमा जोड्नुभयो’

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बुद्धका सन्देशलाई विश्वभर फैलाउन सक्ने हो भने यसले दुनियाँलाई मार्गदर्शन गर्ने बताएका छन्। बुद्धले दिएका सन्देशहरू उपदेश मात्रै नभई परीक्षण गरी आत्मसात गरेर बाडिँएका ज्ञान भएको