| बिहिबार, कार्तिक २६, २०८३

समाज

लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको भूमि हो भन्नेमा सरकार प्रष्ट छः प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको भूमि हो भन्नेमा सरकार प्रष्ट रहेको बताएका छन्। सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा प्रमुख प्रतिपक्ष दल एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री

गण्डकीसहित यी प्रदेशमा वर्षाको सम्भावना

देशभरको मौसम बदली रही केही स्थानमा वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार हाल नेपालमा स्थानीय वायु, भारतको उत्तर प्रदेश, विहार आसपास रहेको न्यून चापीय रेखा

आज गणतन्त्र दिवस

आज जेठ १५ गते । राज्यको सम्पूर्ण शक्ति जनतामा निहित हुने गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भ भएको दिन अर्थात् गणतन्त्र दिवस । निरङ्कुश एकात्मक राजतन्त्रको विधिवत् अन्त्य गर्दै

कुन हर्षले गणतन्त्र दिवस मनाउने हो दुनियाँले ?

रमेशरमण खनाल आदरणीय पाठकहरु, देशमा पटक पटक राजनीतिक परिवर्तन भइरहेको छ । २००७, २०१७, २०३६, २०३८, २०४६ २०५२ देखि २०६२÷०६३ सम्मको माओवादी जनयुद्ध तत्पश्चात ऐतिहासिक जनआन्दोलन सो जन जनआन्दोलनका माध्यमबाट

चुम्चेतका २७० घरमा बल्यो विजुलीबत्ती

दुर्गम उत्तरी गाउँबस्तीमा उज्यालो अभियान सञ्चालन गरिरहेको कादुरी एग्रिकल्चरल एड एसोसिएशन ब्रिटिस गोर्खाज् नेपालले चुमनुब्री गाउँपालिका ६ को २७० घरधुरीमा विजुली बत्ती सेवा प्रदान गरेको छ । चीनको सीमानामा रहेको

गोरखाका उम्मदेवारहरुले असार ४ गते भित्र निर्वाचन खर्च विवरण बुझाउनु पर्ने

गत वैशाख ३० गते सम्पन्न स्थानीय तहबाट निर्वाचतल भाग लिएका उम्मेदवारहरुले असार ४ गते भित्र खर्च विवरण बुझाउनुपर्ने भएको छ । जिल्ला निर्वाचन कार्यालय गोरखाले शनिबार एक सूचना जारी गर्दै

लामो समयदेखि अवरुद्ध गोरखा बजारको खानेपानी आइतबारदेखि सुचारु हुने

लामो समयदेखि अनियमित रहेको गोरखा बजारको खानेपानीको अबस्था आइतबारदेखि नियमित हुने भएको छ । विभिन्न बहानाबाजी गर्दै बजारमा पानी आपूर्ति गर्न नसकेको पृथ्वीनारायण साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले

वितरणमुखी कार्यक्रमलाई निरुत्साहित गरौँ

सफलताका प्रेरक व्यक्तित्व शिव खेरा ‘विजेता अलग चीजेँ नहीँ करते हैँ, वे चीजोँको अलग तरहसे करते हैँ’ भन्छन् ।अहिले पालिका तथा वडाका नवनिर्वाचित जनप्रतिनिधिहरु आकासको जुन छुने, सागरको मोति टिप्ने

गण्डकी प्रदेशका पूर्वपदाधिकारीलाई सेवासुविधा उपलब्ध गराउने तयारी

गण्डकी प्रदेश सरकारले प्रदेशका पूर्वसभामुख, पूर्वमुख्यमन्त्री र पूर्वमन्त्रीलाई सेवासुविधा र सुरक्षा उपलब्ध गराउने तयारी थालेको छ । सेवासुविधा केकसरी दिन सकिन्छ भन्ने विषयमा अध्ययन गर्न प्रदेश सरकारको बुधबारको मन्त्रिपरिषद् बैठकले

गोरखाका फोटो पत्रकार श्रेष्ठले गरिन् मकालु आरोहण

गोरखाका फोटो पत्रकार पूर्णिमा श्रेष्ठले संखुवासभामा अवस्थित मकालु हिमालको सफल आरोहण गरेकी छन् । फोटो पत्रकार क्लबकी सदस्य श्रेष्ठले शुक्रबार बिहान करिब १०.५० बजे मकालुको शिखर चुमेकी हुन् । सातौं