| बिहिबार, कार्तिक २६, २०८३

समाज

सरकारको घोषणा : ३ वर्षभित्र देशभरका स्थानीय तहका केन्द्रमा सडक पुर्‍याइने

रकारले आगामी तीन वर्षभित्र देशभरका स्थानीय तहका केन्द्रमा पुग्ने सडक निर्माण गर्ने घोषणा गरेको छ । २०७९÷८० को बजेट वक्तव्यमार्फत अर्थमन्त्री जनार्दन शर्माले सडक सञ्जालमा जोडिन बाँकी रहेका स्थानीय तहको

अब ६८ वर्ष उमेर पुगेका व्यक्तिलाई पनि वृद्धभत्ता वितरण गरिने

अब ६८ वर्षमै वृद्धभत्ता पाइने भएको छ । सरकारले आगामी आर्थिक वर्ष २०७९र८० को बजेट सार्वजनिक गर्दै यस्तो घोषणा गरेको हो । यो व्यवस्था आगामी साउनबाट लागू हुनेछ । ‘हाल

कर्मचारीको तलब १५ प्रतिशत बढ्यो

सरकारले राष्ट्र सेवक कर्मचारी र शिक्षकको तलब साउन एक गतेदेखि लागु हुने गरी मासिक १५ प्रतिशत रुपैयाँले बढाउने घोषणा गरेको छ । आर्थिक वर्ष २०७९र८० को बजेट वक्तव्य मार्फत अर्थमन्त्री

किसान पेन्सन योजना : किसानले जम्मा गर्ने रकमको १० प्रतिशत सरकारले जम्मा गर्ने

सरकारले किसान पेन्सन योजना अघि सारेको छ । अर्थमन्त्री जनार्दन शर्माले आइतबार संसदमा पेश गरेको आर्थिक वर्ष २०७९÷८० को बजेटमा किसानसँग सरकार कार्यक्रम अघि सारेका हुन् । उनले भनेका छन्,

सम्पर्कविहीन तारा एयरको विमान मानापाथी हिमालको फेदीमा रहेको पुष्टि

आइतबार विहान सम्पर्कविहीन भएको तारा एयरको विमान मुस्ताङको मानापाथी हिमालको फेदीमा रहेको भेटिएको छ । नेपाली सेनाको मध्यकमाण्ड हेडक्वार्टर विजयपुरका प्रमुख सेनानी प्रेम पौडेलका अनुसार मानापाथी हिमालको फेदीमा विमान रहेको

गोरखामा भोट नहाल्नेको संख्या बढ्दै : ७२ हजार ७३२ मतदाताले भोट हालेनन्

गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा गोरखामा उल्लेखनीय रुपमा भोट नखसेको पाएको छ । ११ स्थानीय तह रहेको गोरखामा कुल २ लाख १८ हजार ५ सय ६३ मतदाता

सुन्दर नारा, कार्यान्वयन पर

धर्म कुन नराम्रो हुन्छ ? धर्मले अपनाउने बाटाहरु कुन नराम्रा छन् ? कुनचाहिँ धर्मको सार अनुपयुक्त छ ? कुनैको पनि छैन । सबै धर्म राम्रा, सबैको सार राम्रा । सबैको

पोखराबाट जोमसोमका लागि उडेको जहाज सम्पर्कविहीन, गोरखाका चार जना सवार

कास्कीको पोखराबाट आइतबार बिहान ९ बजेर ५५ मिनेटमा जोमसोमका लागि उडेको तारा एयरको विमान सम्पर्कविहीन भएको छ । १० बजेर २० मिनेटमा अवतरण हुनुपर्ने अल्फा इको ट्यांगो कल साइन भएको

पोखराबाट जोमसोम उडेको तारा एयरको जहाज सम्पर्कविहीन

  पोखराबाट जोमसोम उडेको तारा एयरको ९ एन एईटी टि्वनअटर विमान सम्पर्कविहीन भएको छ । १९ जना यात्रु लिएर विहान ९ बजेर ५५ मिनेटमा पोखराबाट उडेको जहाज सम्पर्कविहीन भएको हो

सुनचाँदीको मूल्य स्थिर

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनचाँदीको कारोबार मूल्य स्थिर कायम भएको जनाएको छ । महासंघले आजको सुनचाँदीको भाउ तोक्दै गत साताको शुक्रबारकै मूल्यमा कारोबार भइरहेको जनाएको हो । जसअनुसार, आज