
पालुङटार नगरपालिका वडा नं. ३ का अतिविपन्न समुदायलाई वडा कार्यालयले निशुल्क स्वास्थ्य बिमा गराइदिने भएको छ । नवनिर्वाचित वडाअध्यक्ष रविन्द्र अधिकारीले पदभार ग्रहण गरेपछिको पहिलो बैठकले वडाभित्रका अति विपन्न समुदायलाई

दुईलाख १८ हजार ५६३ मतदाता रहेको गोरखामा माओवादी केन्द्रले सबैभन्दा धेरै मत प्राप्त गरेको छ । ११ वटै पालिकाको प्रमुखका उम्मेद्वारहरुले प्राप्त गरेको मतसंख्या जोड्दा माओवादी केन्द्रले सबैभन्दा धेरै ५२

बर्षेनी हजारौँ नेपाली विद्यार्थीलाई स्टेशनरी तथा व्यक्तिगत सरसफाइका सामग्री वितरण गर्ने लक्ष्यसहित काम गरिरहेको चाइना फाउण्डेशन फर पोभर्टी इलिभेशनले गोरखाको सिँजाली माविका विद्यार्थीहरुलाई सो सामग्री वितरण गरेको छ । साझेदारी

गोरखाको आरुघाट गाउँपालिका वडा नम्बर ३ स्वाँराका यानबहादुर थापाले सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन् ।हिमालय सेफर्ड इको टुरिजम कम्पनीमार्फत जेठ १ गते उनले सगरमाथाको आरोहण गरेको उनले बताए

प्रजातन्त्रको आगमनपछि २०१५ सालदेखि नेपालमा बहुदलीय निर्वाचनको अभ्यास भएको हो । ६५ बर्षको यो लामो अभ्यासमा पनि मत बदर हुने दर न्यूनिकरण हुन सकेको छैन । यो बीचमा साक्षरता दर

गोरखाको आरुघाट गाउँपालिकामा महिलाहरुका लागि सामुदायिक स्वस्थ्य स्वयंसेविकाहरुका लागि १० दिने आधारभूत तालिम सुरु भएको छ । आरुघाट गाउँपालिकाको आयोजना तथा आरुघाट गाउँपालिका स्वास्थ्य शाखाको समन्वयमा तालिम सुरु भएको हो

गण्डकी गाउँपालिकामा कार्यपालिका गठन भएको छ । गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनबाट जनप्रतिनिधि निर्वाचित भएसँगै कार्यपालिका गठन गरिएको हो । बुधबार छ सदस्यीय कार्यपालिका निर्विरोध निर्वाचित भएको

शहीदलखन गाउँपालिका वडा नं ८ को कार्यालयले निशुल्क एम्बुलेन्स सेवालाई थप प्रभावकारी रुपमा कार्यान्वयन गर्ने भएको छ । नवनिर्वाचित वडा अध्यक्ष बासुदेव ढकालले कार्यभार सम्हाल्दै निशुल्क एम्बुलेन्स सेवालाई थप प्रभावकारी

सरकारले मङ्कीपक्स भाइरस संक्रमण पुष्टि भएका देशबाट नेपाल प्रवेश गर्नेलाई कम्तीमा दुई हप्ता घरमा बस्न आग्रह गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा। समिरकुमार अधिकारीले मङ्कीपक्स भाइरस देखिएका

गोरखामा क्रियाशील गैरसरकारी संस्थाहरुलाई संस्थागत क्षमता लेखाजोखा सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।सोच नेपालको आयोजनामा जिल्लाका गैससहरुको आन्तरिक क्षमता लेखाजोखा सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको हो । २० वटा