
गोरखा उद्योग वाणिज्य संघ महिला उद्यमी विकास समितिको १० औ साधारण सभा सम्पन्न भएको छ । गोरखा सदरमुकाममा शनिबार एक कार्यक्रमका बीच महिला उद्यमी विकास समितिको १० औँ साधारण सभा

जेष्ठ नागरिकहरुलाई लक्षित गरेर गोरखा सदरमुकाममा जेष्ठ नागरिक दिवा सेवाकेन्द्र संचालनमा आएको छ । गोरखा नगरपालिकाका वडा नं ६ स्थित रानीपोखरीमा मेयर कृष्णबहादुर रानाले उद्घाटन गरेसँगै दिवा सेवाकेन्द्र संचालनमा आएको
गोरखाको शहीदलखन गाउँपालिका ४ मा करेन्ट लागेर एक जनाको ज्यान गएको छ । घरमा बिजुली बत्ती नआएपछि नजिकै रहेको पोलमा चढेर तार तान्ने क्रममा ५० वर्षिय शेरबहादुर आलेको मृत्यू भएको

जोमसोमका लागि उँडेको तारा एयरको दुर्घटनाग्रस्त विमानमा आफ्नो गाउँका गणेशनारायण श्रेष्ठ परिबारको चारजनाको मृत्यू भएको समाचारले सहिदलखन गाउँपालिका ५ को तीनमानेभञ्ज्याङ शोकमा डुबेको छ । आइतबारको दुर्घटनामा परेर उनीहरुको मृत्यू

गोरखाको पालुङ्टार नगरपालिका वडा नं ९ मा २० युनिटभन्दा कम विद्युत उपभोग गर्नेको विद्युत महशुल वडा कार्यालयले तिरिदिने भएकोे छ । नवनिर्वाचित वडा अध्यक्ष भेजराज पाण्डेले वडाको पहिलो निर्णयका रुपमा

तारा एयरको ट्विनअटर दुर्घटनामा परी मृत्यु भएकाहरूको शव काठमाडौं ल्याइने भएको छ । दुर्घटनामा परेका यात्रुहरूको खोजी कार्य जारी रहेको सिभिल एभिएसनका उपमहानिर्देशक देवचन्द्रलाल कर्णले बताए । दुर्घटनामा परी मृत्यु

हिजोदेखि बेपत्ता तारा एयरको जहाज मुस्ताङको थासाङ गाउँपालिका–२ मा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ । नेपाली सेनाका प्रवक्ता नारायण सिलवालका अनुसार ल्याङखु खोलाको मुहान नजिकको पहाडमा ठोक्किएर टुक्रा–टुक्रा भएको अवस्थामा

सरकारले प्रत्येक परिवारलाई एउटा बिजुली चुल्हो अनुदानमा दिने घोषणा गरेको छ। संसदमा आइतबार प्रस्तुत आर्थिक वर्ष २०७९र८० को बजेट वक्तव्यमा एक परिवारलाई एक विद्युतीय चुल्हो अनुदानमा दिने व्यवस्था गरिएको छ।

सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाउने बताएको छ। आर्थिक वर्ष २०७९र८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले पेट्रोलियम पदार्थको मूल्य घटाउने बताएका छन्। रूसले युक्रेनमाथि गरेको सैन्य हमलापछि अन्तर्राष्ट्रिय बजारमा

पूर्व प्रधानमन्त्री डा।बाबुराम भट्टराईले सरकारले प्रस्तुत गरेको बजेट मध्यमस्तरको भएको प्रतिक्रिया दिएका छन् । बजेट वक्तव्यपछि सञ्चारकर्मीहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै डा।भट्टराईले आफुले बजेटलाई ५ नम्बर गर्ने बताए । उनले आर्थिक