| बिहिबार, कार्तिक २६, २०८३

समाज

आरुघाट गाउँपालिकामा अब खादा प्रयोगमा रोक

गोरखाको आरुघाट गाउँपालिकामा खादा प्रयोगमा रोक लगाएको छ । गाउँ कार्यपालिकाको बैठकबाट नै सार्वजनिक सभा, सम्मेलन तथा कार्यक्रममा खादा प्रयोग नगर्ने निर्णय गरेको हो । आजभोलि सार्वजनिक कार्यक्रममा होस वा

शहिदलखन गाउँपालिकामा एड्वान परियोजनाको स्थानीय सल्लाहार समिति गठन

शहिदलखन गाउँपालिकामा नेपाल दलित महिला उत्थान संघ(एड्वान) परियोजनाको स्थानीय सल्लाहार समिति गठन गरिएको छ । शुक्रबार गाउँपालिका अध्यक्ष रमेशबाबु थापा मगरको अध्यक्षतामा १७ जनाको सल्लाकार समिति गठन गरिएको हो ।

एसईईमा कुन ग्रेड ल्याएका विद्यार्थीले के पढ्न पाउँछन् ?

 माध्यमिक शिक्षा परीक्षा एसईई २०७८ को नतिजा आज सार्वजनिक हुँदै छ । नतिजा अक्षरांकन (ग्रेडिङ) विधि अनुसार प्रकाशित गर्ने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । कक्षा ११ मा भर्ना पाउनका

घुम्ने मेचमाथि अन्धो मान्छे भयो भने के हुन्छ ?

हामी नेपाली सबैको बारेमा जान्दछौँ, सिर्फ आफ्नो बाहेक – विजयकुमार । हाम्रो समाजले हामीलाई आफ्नो बारेमा जान्नुपर्छ, बुझ्नु पर्छ भनेर सिकाएन । सिकायो त केबल अरुका बारेमा जान्ने ।हामीलाई अमेरिकी

एसईई रिजल्टमा चित्त नबुझे पुनर्योग गर्न पाइने

माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजामा चित्त नबुझेमा विद्यार्थीले पुनर्योगका लागि निवेदन दिन पाउने भएका छन्। राष्ट्रिय परीक्षा बोर्डअन्तर्गत परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले सूचना निकालेर पुनर्योग गर्न सकिने

सुन-चाँदीको मूल्य बढ्यो

साताको अन्तिम दिन शुक्रबार सुन र चाँदी दुवै धातुको मूल्य बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार सुनको मूल्य तोलामा ८ सय र चाँदीको मूल्य तोलामा ३५ रुपैयाँले बढेको

बारपाक सुलीकोट गाउँपालिकाको बेरुजु : बिना प्रतिस्पर्धा सिधै खरिदका शीर्षकमा बेरुजु धेरै

बारपाक सुलीकोट गाउँपालिकाको आर्थिक बर्ष २०७७/०७८ को लेखा परीक्षणबाट तीनकरोड ५९ लाख ७९ हजार बेरुजू देखिएको छ । सोमध्ये प्राप्त प्रतिक्रियाबाट एक करोड ४२ लाख १४ हजार फस्र्यौट भई बाँकी

आज विश्व बाघ दिवस : नेपालमा बाघ गणनाको नतिजा सार्वजनिक गरिदै

 आज २९औं अन्तर्राष्ट्रिय बाघ दिवस । चितवनसहित देशभर विभिन्न कार्यक्रमहरु गरि मनाईदै छ । यसपटक चितवन राष्ट्रिय निकुञ्जले सामान्य रुपमा बाघ दिवस मनाउन लागेको जनाएको छ । विशेष रुपमा वन

सशस्त्र प्रहरीले माग्यो २२ डाक्टर र ४६ स्टाफ नर्स

सशस्त्र प्रहरीले प्राविधिक समुह (स्वास्थ्य) तर्फ पदपुर्तीका लागि ठुलो संख्यामा डाक्टर र स्टाफ नर्स माग गरेको छ । शुक्रबार सूचना प्रशान गरी २२ डाक्टर र ४६ स्टाफ नर्स माग गरेको

गोरखा उद्योग बाणिज्य संघले पुसमा महोत्सव गर्ने

दरौदी : गोरखा उद्योग बाणिज्य संघले आउँदो पुसमा ११ औँ गोरखा महोत्सव आयोजना गर्ने भएको छ । संघको गत साउन ७ गते शनिवार बसेको कार्यसमितिको १० औँ बैठकले आगामि पुसमा