
नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले गठबन्धनका कारण राष्ट्रिय स्वाभिमान र सार्वभौमसत्ता खतरामा पुगेको बताएकी छिन् । जिल्ला कमिटि गोरखाले आइतवार आयोजना गरेको जिल्ला स्तरीय प्रशिक्षण कार्यक्रममा बोल्दै उनले यस्तो आरोप

आरुघाट गाउँपालिका–२ ठोट्नेरीमा एक दिने बाख्रापालन तालिम सम्पन्न भएको छ । स्वाँरा सघन गाउँ विकास केन्द्र गोरखाको आयोजना सिआरएस नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा र स्थानीय तहको समन्वय, सहकार्य तथा

गोरखा प्रहरीले तीन जना फरार अभियुक्त पक्राउ गरेको छ । सार्वजनीक मुद्धामा जरिवाना तोकिएर फरार रहेको १ जना, बन संम्बन्धी मुद्वामा जरिवाना तोकिई फरार रहेको एक जना र लागुऔषध मुद्धाका

पछिल्लो २४ घण्टामा थप ६२० जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने १ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ८४६ जनाको परीक्षणमा ६२० जनामा

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनचाँदीको मूल्य बढेको छ । महासंघले आजको बजार भाउ तोक्दै सुनको मूल्य तोलामा २०० रुपैयाँले र चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेको जानकारी दिएको

नेकपा (माओवादी केन्द्र)का नेता जनार्दन शर्मा पुनः अर्थमन्त्रीमा नियुक्त हुनुहुने भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालका अनुसार नेता शर्मा पुनः अर्थमन्त्री हुनु हुनेछ । नेता शर्माले अर्थमन्त्रीबाट

पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले गोरखामा जन्मिएका तीन जनालाई निर्वाचित गरेर आफ्नो उत्तराधिकारी बनाउने चाहना व्यक्त गरेका छन्। स्वर्णिम वाग्ले, उत्तमबाबु श्रेष्ठ र लक्ष्मी देवकोटालाई गोरखबाटै निर्वाचित गरेर आफ्नो उत्तराधिकार सुम्पने चाहना

सिरानचोक गाउँपालिका १६ गते सार्वजनिक विदा दिएको छ । राष्ट्रिय विभूति अमरसिंह थापाको २०७ औ स्मृति दिवसको अवसरमा सिरानचोक गाउँपालिकाले सार्वजनिक विदा दिने निर्णय गरेको हो । तत्कालिन गोरखा राज्यको

चुमनुव्री गाउँपालिका–१ र ३ को सचिवको दोहोरो जिम्मेवारीमा छन् वासुदेव वली । पालिकाको उद्यम विकास फोकल पर्सनको जिम्मेवारी पनि उनैमाथि छ । उनलाई सिर्दिवासमा रहेको वडा–३ कार्यालयबाट सामागाउँस्थित वडा–१ को कार्यालय पुग्न

भीमसेन थापा गाउँपालिकाको आर्थिक बर्ष २०७७।०७८ मा महालेखा नियन्त्रकको कार्यालयबाट गरिएको लेखापरीक्षणबाट रू २ करोड १७ लाख ५६ हजार बेरुजू देखिएको छ । सोमध्ये प्रतिक्रिया प्राप्त नभई बाँकी बेरुजू असुल