
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा गोरखाबाट ५० वटा उजुरी परेको छ । यीमध्ये सबैभन्दा धेरै उजुरी स्थानीय तहको रहेको आयोगले जनाएको छ । आर्थिक वर्ष २०७८/०७९ मा गोरखाबाट ५० उजुरी दर्ता

गोरखाका ११ वटै स्थानीय तहका वडा कार्यालयहरुमा राष्ट्रिय परिचय पत्र दर्ता अभियान सुरु हुँदैछ । साउनको दोस्रो हप्ताबाट प्रत्येक वडामा राष्ट्रिय परिचय पत्र बनाउने टोली जान लागेको हो । त्यसका

गोरखा जिल्ला अदालत कार्य सम्पादनमा गण्डकी प्रदेशकै उत्कृष्ट भएको छ । कार्य सम्पादनका आधारमा ११ जिल्ला मध्ये गोरखा उत्कृष्ट भएको भन्दै जिल्ला न्यायाधीश दिनबन्धु बरालले बताए । उत्कृष्ठ भएबापत जिल्ला

अजीरकोट गाउँपालिका ४ को दरौँदी फुर्बुजे कृषि सहकारी संस्थाको दोस्रो साधारण सभा मंगलबार सम्पन्न भएको छ । बाख्रा पालन गरिरहेको सो सहकारी संस्थाको साधारण सभा सोही बाख्रापालन केन्द्रमा सम्पन्न भएको

भुकम्पको केन्द्रबिन्दु बारपाकमा आरसियूपी टोलमा बसोबास गर्दै आएका १५ परिबारलाई निजी आवास बनाउन सट्टा जग्गा दिने नेपाल सरकारले निर्णय गरेको छ । भूकम्पबाट बिस्थापित भई आरसियुपी टोलमा टहरो बनाई बसेका

ट्रेड युनियन कांग्रेस गोरखाले करारका कर्मचारी हटाएको बिरोधमा ध्यानाकर्षण भएको जनाएको छ । अध्यक्ष शरद श्रेष्ठले प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यलाई ध्यानाकर्षण पत्र बुझाउँदै आस्थाका आधारमा पूर्वाग्रही भावना राखेर स्थानीय

प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले मन्त्रिपरिषद बैठकले मंसिर ४ गते प्रदेश र प्रतिनिधिसभा निर्वाचन गर्ने घोषणा भए आश्चर्य नहुने बताएका छन् । आयोगले मंसिर २ को मिति उपयुक्त हुने परामर्श

डा.बाबुराम भट्टराईले गठन गर्ने नेपाल समाजवादी पार्टीमा पनि उनले संघीय परिषद अध्यक्षकै भूमिका निर्वाह गर्ने भएका छन् । उनी जसपा नेपालमा पनि संघीय परिषद अध्यक्ष थिए । नेपाल समाजवादी पार्टीमा

नेपाली कांग्रेसका महामन्त्री एवम् प्रतिनिधि सभा सदस्य गगनकुमार थापाले नेपाल सम्पत्ति शुद्धीकरणको कालोसूचीमा पर्नसक्ने जोखिम बढेको बताउनुभएको छ । आज मङ्गलवार बसेको प्रतिनिधि सभाको शून्य समयमा बोल्दै थापाले नेपाल यसअघि

पछिल्लो २४ घण्टामा थप ६३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ५५ जनाको परीक्षणमा ६३८ जनामा