
यातायात व्यवस्था कार्यालय तनहुँमा आजदेखि सवारी चालक अनुमतिपत्र (लाइसेन्स) नवीकरण सुरु हुने भएको छ । यातायात व्यवस्था कार्यालय कास्कीबाट मात्रै सवारी चालक अनुमति पत्र नवीकरण हुँदै आएकामा आजबाट बन्दीपुर गाउँपालिका–४

सबै चाहन्छन्, आफूले काम गरेको क्षेत्र(कार्यालय माताहत)मा नराम्रा काम न्यून होउन् वा सुन्य होउन् । अर्थात यसको आशय कारबाही, जरिबाना, मुद्दा दर्ता गर्नुपर्ने खालका घटना समाजमा बग्रेल्ती भएर पनि कारबाहीचाहिँ

गोरखामा राष्ट्रिय परिचय पत्र दर्ता अभियान सुरु भएको छ । गोरखा नगरपालिकाको १४ वटा वडाबाट दर्ता अभियान सुरु गरिएको हो ।एकै पटक दुई वटा पालिकाबाट अभियान सुरु गर्ने तयारी भएता

माध्यामिक शिक्षा परीक्षा (एसईई)को ग्रेडवृद्धि (पुरक) परीक्षाका लागि आवेदन खुला भएको छ । २०७८ सालको परीक्षामा सहभागी भई ग्रेडवृद्धिका लागि परीक्षा दिन चाहने विद्यार्थीले यही भदौ पाँच गतेसम्म आवदेन दिनुपर्ने

गोरखा चेम्बर अफ कमर्शको अध्यक्षमा पुनः भाइचन्द्र श्रेष्ठ सर्वसम्मत चयन भएका छन् । गोरखा सदरमुकाममा शनिबार सम्पन्न भएको चेम्बरको तेस्रो साधारण सभा तथा दोस्रो अधिवेशनबाट अध्यक्षमा पुनः श्रेष्ठ चयन भएका

गोरखाका पत्रकार दीपक श्रेष्ठ(जलन) प्रेस सेण्टर नेपालको उपमहासचिवमा सर्वसम्मत चयन भएका छन् । शनिबार काठमाडौँमा सम्पन्न भएको दोस्रो पूर्ण बैठकले श्रेष्ठलाई उपमहासचिवमा सर्वसम्मत चयन गरेको हो । श्रेष्ठ गोरखास्थित मनास्लु

चुमनुब्री गाउँपालिकाको आर्थिक बर्ष २०७७।०७८ को लेखा परीक्षणबाट दुई करोड सातलाख ५९ हजार बेरुजू देखिएको छ । सोमध्ये प्राप्त प्रतिक्रियाबाट ९९ लाख ९३ हजार फस्र्यौट भई बाँकी बेरुजू असुल गर्नुपर्ने

एसिड आक्रमणमा परेकाको उपचार निःशुल्क हुने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक सूचना जारी गर्दै एसिड आक्रमणमा परेका व्यक्तिहरूले देशको कुनै पनि स्वास्थ्य संस्थाबाट निःशुल्क आकस्मिक उपचार सेवा लिन

संघीय लोकतान्त्रिक गणतन्त्र शासन व्यवस्थामा गाउँपालिकाको अभ्यास गरेको पाँच बर्ष बितिसकेको छ । तैपनि सबै पालिकाले बर्षेनी करोडौँ रुपैयाँ बेरुजु आउने गरी काम गरिरहेका छन् । आर्थिक बर्ष २०७७÷०७८ मा

केशव गुरुङ : गोरखामा सवारी नियम उल्लंघन गर्नेको संख्या हरेक वर्ष बढ्दै गएको छ । जिल्ला टूाफिक प्रहरी कार्यालय गोरखाको तथ्यांकअनुसार विगतका बर्षहरुको तुलनामा बर्षेनी बढ्दै गएको देखाएको हो ।