| मङ्लबार, कार्तिक २४, २०८३

दीपक जलन बने प्रेस सेण्टरका उपमहासचिव

गोरखाका पत्रकार दीपक श्रेष्ठ(जलन) प्रेस सेण्टर नेपालको उपमहासचिवमा सर्वसम्मत चयन भएका छन् ।

शनिबार काठमाडौँमा सम्पन्न भएको दोस्रो पूर्ण बैठकले श्रेष्ठलाई उपमहासचिवमा सर्वसम्मत चयन गरेको हो ।

श्रेष्ठ गोरखास्थित मनास्लु एफका स्टेशन मेनेजरमा एवं राष्ट्रिय समाचार समितिमा कार्यरत छन् ।

प्रतिक्रिया दिनुहोस्