
आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि निर्वाचनको अघिल्लो दिन १८ वर्ष पूरा भएका मतदाताले मतदान गर्न पाउने भएका छन् । आगामी मंसिर ३ गतेसम्म १८ वर्ष उमेर पुगेका मतदातालाई

तनहुँको आँबुखैरेनीमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । नेपाल रेडक्रस सोसाइटी प्रादेशिक रक्त संचार चितवनको प्राविधिक सहयोगमा शनिबार रक्तदान कार्यक्रम सम्पन्न भएको लायन्स क्लव अन्तराष्ट्रिय ३२५ एल का टिम अफिसर

बिरामी भएर स्वास्थ्य संस्था जाँदा स्वास्थ्यकर्मी नै भेटिएनन् अथवा कुनै उपकरणले काम गरिरहेको छैन, किन रु साधारणतया बिरामीलाई स्वास्थ्य संस्थाले यी प्रश्नको जवाफ दिँदैनन् । बिरामी लुरुक्क अर्को स्वास्थ्य संस्था

जुन सडक निर्माणका लागि भनेर कार्यालय नै स्थापना भयो, त्यही सडक निर्माण सम्पन्न नगरी ११ किलो छेपेटार, भालुस्वाँरा, बारपाक सडक योजना कार्यालयले १५ बर्ष गुजारिरहेको छ । २०६४ को संविधान

केशव गुरुङ : गोरखा सदरमुकाममा व्यवस्थित बसपार्क नहुँदा जिल्ला भित्रिने र बाहिरिने सवारी साधनहरु व्यवस्थापन तथा पार्किङ गर्न समस्या हुने गरेको छ । सदरमुकाम आसपास क्षेत्रमा व्यवस्थित र फराकिलो पार्किङ

सरकारले देशभर रहेका सबै मिटरब्याज पीडितहरुलाई उजुरी गर्न आग्रह गरेको छ । सरकारले गठन गरेको ‘मिटरब्याजी अपराध नियन्त्रणका उपायहरू सिफारिस गर्न कार्यदल’ले शनिवार एक सूचना प्रकाशन गर्दै एक हप्ताभित्र जिल्ला

गोरखामा काठेपोल विस्थापन कार्य करिब अन्तिम चरणमा पुगेको छ । नेपाल विद्युत प्राधिकरण गोरखा वितरण केन्द्रका अनुसार काठेपोल विस्थापन कार्य अन्तिम चरणमा पुगेको हो । जिल्लाभर करिब २ हजार भन्दा

हामीमध्ये धेरैले केबलकारमा यात्रा गर्यौं होला। पारदर्शी डब्बाभित्र बसेर पहाडहरूबीच सरर गुड्दै वरपरका दृश्य हेर्नुको मजा बेग्लै हुन्छ। यस्तै गुडिरहेको केबलकारभित्र ओछ्यानमा ढल्केर सुत्न पाएरु दैनिक जीवनको दौडधुप बिसाउन आरामले

गाउँमै सिभिल ईन्जिनियरिङ पढाई हुने भएपछि चर्को शुल्क तिरेर पढ्नको लागि शहर धाउनुपर्ने बाध्यता हटेको छ । गोरखाको सहिद लखन गाउँपालिमा वडा नं ९ स्थित नाम्जुङको जनशक्ति माविमा सिभिल ईन्जिनियरिङ

गोरखाका नेवार समुदायहरुले धुमधामकासाथ गाईजात्रा पर्व मनाएका छन् । यो वर्ष दिवङ्गत भएका आफन्तको पुुण्यको कामना गर्दै गोरखामा गाईजात्रा पर्व मनाएका हुन् । नेवार समुदायको बाहुल्यता रहेको ठाउँमा विगत देखि