
पालुङ्टार नगरपालिकाले फेरि एकपटक सेरा र बिर्दी क्षेत्रका बासिन्दाको आँखामा छारो हाल्ने काम गरेको छ । खोलाको मूल प्रवाहमा ह्यूमपाइप राखेर नगरपालिको मान्छे आवतजावतका लागि बाटो बनाएको छ । तर

तीन दिने चीन भ्रमणका रहेका परराष्ट्रमन्त्री डा. नारायण खड्का र चिनियाँ समकक्षी वाङ यीबीच भेटवार्ता भएको छ । येल्लो सी रहेको तटीय सहर छिङ्दाओमा परराष्ट्रमन्त्री खड्काले चिनियाँ समकक्षी वाङ यीसँग

प्रहरी प्रधान कार्यालयले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको सुरक्षाका लागि १ लाख ३० हजार म्यादी प्रहरी आवश्यक हुने निष्कर्ष निकालेको छ । वैशाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचनमा सरकारले १

नरहरि सापकोटा : गोरखा नगरपालिका ८ आलेगाउँका २० वर्षीय अनिश आले असार ३० गते खोलखोलेस्थित सडकको नालीमा मृत भेटिए । सदरमुकामको खोलखोलेदेखि गोरखा नगरपालिकातर्फ जाने नयाँबस्ती टोलको सडक छेउमा शव

गोरखामा लागु औषधसहित दुई जना युवा पक्राउ परेका छन् । शहिदलखन गाउँपालिका ३ दरौदी नयाँपुलस्थित एक होटलबाट तनहुँका दुई युवा पक्राउ परेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । पक्राउ

गोरखाको बूढीगण्डकी नदी र मस्र्याङ्दी नदी आसपास क्षेत्रका सर्वसाधारणलाई सचेत रहेन जल तथा मौसम बिज्ञान बिभाग बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । बूढीगण्डकीको आरुघाट क्षेत्र र मस्र्याङ्दीको बिमलनगर क्षेत्रमा

गोरखाको भिमसेन थापा गाउँपालिका ७ मा रहेको सरस्वती मावि बोर्लाङमा सिभिल इन्जिनियररिङ पढाई हुने भएको छ । प्राविधिक शिक्षा तथा ब्यवशायिक तालीम परिषद् टेक्स महाशाखाले मंगलवार विद्यालयलाई डिप्लोमा इन सिभिल

प्रतिनिधिसभा र प्रदेश सभा सदस्यको निर्वाचनलाई लक्षित गर्दै निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिक तथा दाबी-विरोधका लागि आह्वान गरेको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले भदौ १२ देखि १९ गतेसम्म मतदाता

कतिपय मानिसमा निद्रामा बोल्ने बानी हुन्छ । निन्द्रामा बोलेको कुरा उनीहरूलाई थाहा हुँदैन । यस बानीलाई अंग्रेजीमा सोम्नीलोकी भनिन्छ । विज्ञानका अनुसार कुल जनसंख्याको लगभग एक प्रतिशत वयस्कमा निन्द्रामा बोल्ने

सूर्यनाथ उपाध्याय नेपालको मध्यभागबाट पानी संकलन गर्दै सप्तगण्डकी नदी बग्छ । सप्तगण्डकीका सातमध्ये दुई नदी त्रिशूली र बुढीगण्डकी तिब्बतमा उत्पत्ति भई नेपालमा प्रवेश गर्छन् । बुढीगण्डकी करिब १२० किलोमिटरको यात्रा गरेपछि बेनीघाटमा