
गोरखाको पालुङटार नगरपालिकामा–४ को बाह्रपिर्केमा एक महिलाको मृत्यु भएको छ । आइतबार साँझ सोही ठाउकी ४५ बर्षकी अञ्जु सुनारको ट्याक्टरले चेपेर मृत्यु भएको डिएसपी लिलाराज लामिछानेले बताए । अञ्जु आइतबार

गोरखाका पालिकाहरुले सामुदायिक विद्यालयका छात्राहरुलाई गुणस्तरहीन सेनिटरी प्याड वितरण गर्ने गरेको छ । कतै साइजै नमिल्ने र कतै चुहिने सेनिटरी प्याड वितरण गरेको विद्यालयहरुको गुनासो छ । ‘हाम्रो स्कूलमा त

सन्तोष अधिकारी झण्डै सात वर्षपछि डा. बाबुराम भट्टराई पुन : नेकपा (माओवादी केन्द्र) को झण्डामुनि ओत लाग्न पुगेका छन्। आफैँ संलग्न भएर बनाएको र करिब तीन दशक पसिना बगाएको माओवादी

सुनको मूल्य तोलामा ४०० रुपैयाँले घटेको छ । आइतबारको तुलनामा सोमबार सुनको मूल्य तोलामा ४०० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाला सुनको मूल्य प्रतितोला ९७

भदौ ५ गतेबाट गोरखाका बालबालिकालाई कोरोना विरुद्धको फाइजर बायोएनटेक खोप अभियान संचालन हुने भएको छ । भौगोलिक विकटता रहेको चुमनुब्री गाउँपालिका बाहेकका १० वटा स्थानीय तहमा यो अभियान संचालन हुने

नेपाल जेसिजको क्षेत्र ख को सम्मेलन गोरखामा हुने भएको छ । आतिथ्य संस्था गोरखा जेसिजले आइतबार पत्रकार सम्मेलन गर्दै भदौ ३ र ४ गते गोरखा सदरमुकाममा हुने क्षेत्र ख सम्मेलनको

नयाँशक्ति पार्टी नेपाल, समाजवादी पार्टी नेपाल, जनता समाजवादी पार्टी नेपाल, नेपाल समाजवादी पार्टीको नौ बर्षे यात्रापछि डाक्टर बाबुराम भट्टराई नेकपा (माओवादी केन्द्र)कै छहारीमा आइपुगेका छन् । २०७२ असोज ३ मा

कुन विकास निर्माणको काम छ र उत्साहजनक ? अगाडि, पछाडि, दायाँ, बायाँ जता फर्के पनि जुन काम हेरे पनि निराशाजनक नै भेटिन्छ । ११ किलो छेपेटार, भालुस्वाँरा बारपाक सडकको हालत

गोरखा नगरपालिका ९ ठिँगुरेस्वाँरा गोरखकाली प्राथमिक विद्यालयकी शिक्षिका सविना पोखरेलले जन्मदिनको अवसरमा विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरेकी छन् । आइतबार जन्मदिनको अवसरमा विद्यालयका सबै विद्यार्थीलाई कापी, कलम लगायतका सामग्री वितरण गरेको

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको गोरखा नगर कमिटीको अध्यक्षमा कृष्णबहादुर अधिकारी चयन भएका छन् । गोरखामा आइतबार सम्पन्न पार्टीको दोस्रो भेलाले अधिकारीको नेतृत्वमा २७ सदस्यीय कमिटी गठन गरिएको हो ।