
गोरखामा रक्त संचार सेवा केन्द्र(ब्लड बैंक) सञ्चालन आरम्भ गरिएको छ । नेपाल रेडक्रस सोसाइटी गोरखा शाखाले पाटेचौरस्थित पुरानो शिक्षा कार्यालय रहेको भवनमा व्लड वैँक स्थापना गरेको हो ।बुधबार एक औपचारिक

तनहुँको आँबुखैरेनी गाउँपालिकामा आजदेखि दोस्रो आँबुखैरेनी महोत्सव सुरु हुने भएको छ । आजदेखि सुरु भै १५ गतेसम्म संचालन हुने महोत्सवको उद्घाटन गण्डकी प्रदेशका सांसद एवं पूर्व आन्तरिक मामिला तथा कानुन

नेपालका पत्र-पत्रिकामा रक्सीको बारेमा चर्चा र छलफल हुँदा ‘लेखक, कलाकार, पत्रकार, नायक, कवि आदिले मजासँग रक्सी खाएपछि मात्र लेख्न सक्छन्’ भन्ने भान पर्ने अन्तर्वार्ता छापिन्छ । रक्सीलाई मनमस्तिष्क तीव्र पार्ने

देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघ गर्जनसहित हल्कादेखि मध्यम वर्षा हुने भएको छ । जल तथा मौसमविज्ञान विभागका अनुसार देशभर आंशिकदेखि सामान्य बदली रही लुम्बिनी र कर्णाली प्रदेशका

गोरखा संग्रहालयमा अब पृथ्वीनारायण शाहसँग साक्षात्कार गर्न पाइने भएको छ । पृथ्वीनारायण शाहको पोशाक लगाएर घोँडा चढेर गोरखा बजार परिक्रमा गर्न समेत पाइने व्यवस्था सुरु भएको छ । ऐतिहासिक क्षेत्र

गोरखाको गुम्दामा बुधबारदेखि आलुमेला सुरु भएको छ । बिगत लामो समयदेखि भदौ १ गते त्यहाँ आलु महोत्सव गर्ने गर्छन् । बिगतको मेलालाई निरन्तरता दिँदै गुम्दामा आलु मेला गरिएको हो ।

गोरखामा तीन वटा सरकारी कार्यालयले आर्थिक वर्ष २०७९÷०८० का लागि स्वीकृत कार्यक्रमहरुको सार्वजनिकरण गरेका छन् । बुधबार जिल्ला समन्वय समितिको सभाहलमा सम्पन्न कार्यक्रममा कृषि ज्ञान केन्द्र, भेटेरनरी अस्पताल तथा पशु

गोरखामा नेत्र विक्रम चन्द्र(विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी जिल्ला कमिटीले गोरखाका प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यलाई ज्ञापन पत्र बुझाइएको छ । विभिन्न माग सहित प्रजिअ मार्फत प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयलाई

जिल्लाको एक मात्र सरकारी क्याम्पस गोरखा क्याम्पसको ४५ औं बार्षिकोत्सव समारोह सम्पन्न भएको छ । बुधबार एक समारोह गरी बार्षिकोत्सव मनाइएको हो । गोरखा नगरपालिकाका प्रमुख कृष्ण रानाले पानसमा बत्ति

गोरखा सदरमुकाममा रहेको मानव सेवा आश्रमका बालबालिकालाई लत्ताकपडा वितरण गरिएको छ । गोरखा नगरपालिका वडा नं ६ रंगशाला गेटमा रहेको रोयल बेबी ल्याण्डका प्रोपाइटर मनोहरी अधिकारीले आश्रमका बालबालिकालाई लत्ताकपडा वितरण