
गोरखामा यसबर्ष नौ हजार नौसय ७५ हेक्टर क्षेत्रफलमा धान रोपाईँ भएको छ । धानखेती हुने अनुमान गरिएको १० हजार पाँचसय हेक्टर क्षेत्रफलमध्य ९५ प्रतिशत क्षेत्रफलमा रोपाइँ सम्पन्न भएको कृषि ज्ञानकेन्द्र

नेकपा (माओवादी केन्द्र) ले संसदीय चुनावमा नेपाल समाजवादी पार्टीका बाबुराम भट्टराईलाई हँसिया हतौडामा चुनाव लड्न सहमति दिएको छ। पेरिसडाँडामा मंगलबार बसेको स्थायी कमिटी बैठकले भट्टराईलाई आफ्नो चुनाव चिन्हमा लड्न स्वीकृति

तिब्बती सीमानामा बोर्डर आउटपोस्ट(बिओपी) राख्न चुमनुब्री गाउँपालिका १ साम्दोमा २० रोपनी जग्गा उपलब्ध गराउने निर्णय भएको छ । सोमबार प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यको अध्यक्षतामा बसेको जिल्ला विपत व्यवस्थापन समितिको

दक्षिण कोरियामा उच्च शिक्षा अध्यनको शिलशिलामा आएका नेपाली बिधार्थिहरुको संगठन नेपाली बिधार्थी समाज (सोनसिकको) १९ औ अधिबेशन सम्पन्न भएको छ । अधिवेशनले मनिष पाण्डेको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ

भीमसेनथापा गाउँपालिकाका तीन वटा माध्यमिक विद्यालय एकसाताका लागि बन्द गरिएको छ । विद्यार्थीहरुमा कोभिड पोजेटिभ देखिएपछि दुल्लभ मावि घ्याम्पेशाल, विन्द्रावती मावि र नवजागृति चण्डी मावि एकसाताका लागि बन्द गरिएको गाउँपालिकाका

गोरखा तामाङ समाजले गोरखा नगरपालिका १० छेपेटारमा दशै रमाइलो मेला आयोजना गर्ने भएको छ । सोमबार पत्रकार सम्मेलन गरी समाजले दशै रमाइलो मेला गर्ने बारे जानकारी गराइएको हो । जिल्ला

हुन त ‘हामी नेपालीमा सित्तैमा पाइयो भन्दैमा तीनमाना चुक पनि खान्छौँ’ भन्ने गरिन्छ । तैपनि अहिले समय अनुकूल अनुकूलन हुँदै पनि छौँ । सित्तै पाए जे पनि स्वीकार्ने मात्र होइन,

गोरखामा सोमबार एकै दिन ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय गोरखाका अनुसार जिल्ला भित्रका दुई सय ९१ जनामा चेकजाँच गरिएकोमा ५४ जनामा कोरोना पोजेटिभ देखिएको हो

राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक फिर्ता पठाएकी छन् । राष्ट्रपति भण्डारीले संघीय संसदबाट पारित भएको नागरिकता विधेयक फिर्ता पठाएको राष्ट्रपति कार्यालयले विज्ञप्ति मार्फत जनाएको छ। संघीय संसद्बाट पारित विधेयक प्रमाणीकरणका

देशभर बदली रही केही स्थानमा वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा (Axis of the Monsoon Trough) सरदर स्थान भन्दा