
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डले माधव नेपाल र बाबुराम भट्टराईको पार्टीसित पार्टी एकता हुने बताएका छन् । नेपाल जेसिजको क्षेत्र ख सम्मेलन उद्घाटन गर्न शुक्रबार गोरखा आएका उनले पत्रकारहरुसितको कुराकानीमा

नेपाल जेसीजको आयोजनामा शुक्रवारदेखि गोरखा सदरमुकाममा जेसीज क्षेत्र ख सम्मेलन सुरु भएको छ । सम्मेलनको नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गरेका हुन् । सम्मेलनको उद्घाटन

गोरखाको धार्चे गाउँपालिका वडा नं. ७ भिरकुनामा रहेको सर्भेसुलभ बहुउद्देश्यीय सहकारी संस्थाले मोबाईल बैकिङ सेवा सुरु गरेको छ ।सहकारी संस्थाले बुधबारदेखि मोबाइल बैकिङ सेवा सुरु गरेको हो । सहकारीबाट हुने

चुमनुब्री गाउँपालिकाको बाहेक गोरखाका सबै पालिकाले महिनावारी हुने उमेर पुगेका विद्यार्थी पढ्ने विद्यालयमा सेनिटरी प्याड पु¥याएको छ । चुमनुब्री गाउँपालिकाले चाहिँ गतबर्ष वुद्ध माविका विद्यार्थीहरुलाई उपलब्ध गराएको थियो । अहिले

नेपाल तमु(गुरुङ) विद्यार्थी छोँज धि गोरखाको नयाँ कार्य समिति गठन गरिएको छ । गोरखा सदरमुकाममा शुक्रबार सम्पन्न भएको समितिको चौथो अधिवेशनबाट मनोज गुरुङको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरिएको हो ।

गोरखामा शुक्रबार एकै दिन २१ जना कोरोना संक्रमित थपिएका छन् । जिल्ला स्वास्थ्य कार्यालय गोरखाका अनुसार जिल्लाभर ७६ जनाको कोरोना परीक्षण गरिएको थियो । उनीहरुमध्य २१ जनामा कोरोना पोजेटिभ देखिएको

रोजगारीको लागि यूएई पुगेका गोरखाका एक युवकको मृत्यु भएको छ। गोरखाको भीमसेनथापा गाँउपालिका-८ बोर्लाङका २८ वर्षीया सीताराम गुरुङको उपचारका क्रममा यूएईको शारहजास्थित कुवेती अस्पतालमा मृत्यु भएको हो। दुई वर्षभन्दा धेरै समयदेखि

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले छ वर्षअघि आफ्नै पार्टीबाट फुटेर गएका डाक्टर बाबुराम भट्टराईसँग पुनः एकजुट भएको बताएका छन् । नेपाल जेसीजले गोरखामा आयोजना गरेको ‘क्षेत्र ख’ सम्मेलनको उद्घाटन

आगामी असोज अन्तिम साता गण्डकी प्रदेशमा तय भएको नवौँ राष्ट्रिय खेलकुदलाई लक्ष्य गरी प्रदेश खेलकुद परिषद् गण्डकीले खेलाडी प्रशिक्षण र छनोट आजदेखि सुरु गरेको छ । असोज २८ देखि कात्तिक

गोरखाको आरुघाट गाउँपालिका–९ स्थित आरुटारमा खेत गोड्दै स्थानीय किसान । रोपाइँ सुरु हुनुअघि नै वर्षा भएकाले यस वर्ष धान उत्पादन राम्रो हुने किसानले बताएका छन् । तस्बि : पूर्णिमा श्रेष्ठ