
नेपाली कांग्रेसका नेता प्रदीप गिरिको निधन भएको छ । शनिबार साँझ ९ः३० बजे गिरिको निधन भएको हो । भारतको मुम्बईमा क्यान्सरको उपचार गरेर फर्किएका गिरिको स्वास्थ्यमा समस्या देखिएपछि साउन दोस्रो

शक्ति माध्यमिक विद्यालयको आँगनमा निर्वाध रुपमा बालबालिका खेल्ने चौरमा विद्युत प्राधिकरणले दुई वटा पोल ठड्याएको छ ।२०७२ सालदेखि विद्यालयको आँगनमा प्राधिकरणले पोल ठड्याएको हो । आँगनको बीचमा दुईवटा पोल हुँदा

नेपाल जेसिजको क्षेत्र ख सम्मेलन शनिबार गोरखामा सम्पन्न भएको छ । सो अवसरमा विभिन्न जिल्लाका ४३ वटा जेसिज शाखाबाट प्रतिनिधिहरु सहभागी हुन गोरखा आइपुगेका थिए । शुक्रबार र शनिबार गोरखामा

गोरखाका दश वटा पालिकामा आजबाट गोरखाका बालबालिका लाई कोरोना विरुद्धको फाइजर बायोएनटेक खोप अभियान संचालन हुने भएको छ । भौगोलिक विकटता रहेको चुमनुब्री गाउँपालिका बाहेकका १० वटा स्थानीय तहमा यो

गत वैशाख ३० गते सम्पन्न स्थानीय निर्वाचनमा उम्मेदवार बनेको सबैलाई निर्वाचन खर्च बुझाउन निर्वाचन कार्यालय गोरखाले आग्रह गरेको छ । स्थानीय तह निर्वाचन २०७९ मा उम्मेदवार भई कानूनले तोकेको समयावधी(३०

पहिरोले अबरुद्ध बनेको चुमनुब्री गाउँपालिका ६ को लोक्पा–चुम्लिङ पदमार्ग खुलाउने प्रयास गरिएको छ । डुयु खोलामा भीषण पहिरो गएपछि बिगत दुई महिनादेखि अबरुद्ध रहेको पदमार्ग शनिबारदेखि खुलाउने पहल गरिएको वडाअध्यक्ष

नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनलाई लक्षित गरी आगामी भदौ १० देखि ‘जनताको साथमा कांग्रेस’ अभियान सञ्चालन गर्ने भएको छ । सरकारले मंसिर ४ गतेकालागि निर्वाचनको मिति तोकेको

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको विद्यार्थी संगठन अखिल ९क्रान्तिकारी० ले धादिङको बेनिघाट(रोराङ गाउँपालिकाको वडा न १ र २ को सिमानामा पर्ने च्यात्रा गाउँमा विद्यालय भवन निर्माण गरेको छ। शुक्रबार संगठनले

नेकपा माओवादी केन्द्रले पदाधिकारी टुंगो लगाएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा शनिबार बसेको स्थायी समिति बैठकले २१ सदस्यीय पदाधिकारी टुंगो लगाएको हो । बैठकले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गरेको

निर्वाचन आयोगले गण्डकी प्रदेश सरकारलाई निर्वाचन क्षेत्र पुर्वाधार कार्यक्रमबारे अघि नबढाउन स्पष्टीकरणसहित निर्देशन दिएको छ । सोही निर्देशन प्रदेश नं.१ लाई पनि दिएको छ । आयोगले शुक्रबार विज्ञप्ति जारी गर्दै