
गोरखा नगरपालिका–८ रानीवनस्थित ओल्ड क्यापिटल माध्यमिक बिद्यालय उत्कृष्ट मावि घोषित भएको छ । फोकस नेपाल नामक संस्थाले देशभरकै उत्कृष्ट मावि घोषित गर्र्दै उक्त विद्यालयलाई राष्ट्रिय शिक्षा सम्मान प्रदान गरेको छ

विकास मरहट्टा ।सवारी आवागमन नै प्रभावित हुने गरी विना अनुमति एक्स्ट्रिम इनर्जी डिं«क्सले गोरखा सदरमुकामको मुख्य सडक मिचेर होर्डिङ बोर्ड राखेको छ । आफ्नो बिज्ञापन गर्दै मनपरी ढंगले हरमटारी र

सार्वजनिक तथा सरकारी जग्गा हडपेर भौतिक संरचना बनाउनु, खेती आवादी गर्नु तथा बसोबास गर्नु कानून विपरीत कार्य हो । आफ्नो निजी लालपूर्जा भएको जग्गाका अलवा सरकारी तथा सार्वजनिक जग्गाको लोभ

गोरखामा शुक्रबार(आज)देखि रोट महोत्सव सुरु हुदैछ । गोरखनाथ प्रकट दिवसको अवसर पारेर वैशाख पूर्णिमादेखि सञ्चालन हुने सवालाख रोट महोत्सव ११ दिनसम्म चल्नेछ । सिद्धाश्रम शक्ति केन्द्रले आयोजना गरेको यसबर्षको रोट

आरुघाट गाउँपालिका–१० मंगलटारस्थित सप्तकोशी बचत तथा ऋण सहकारी संस्था चोरी गर्ने उद्देश्यले सुरक्षागार्डमाथि आक्रमण गर्ने दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा स्थानीय ४२ बर्षका अम्बिर ढकाल (हाल चितवन

बिगतका बर्षहरुमा उत्तरी गोरखाको दुर्गम गाउँका बासिन्दाका लागि सरकारले पठाएको चामल ढुवानी गर्न नसक्दा भोटखोलाका बासिन्दा सरकारी अनुदानको चामल उपभोगबाट वञ्चित हुने गरेका थिए । तर यसबर्ष उत्तरी गोरखाका खाद्य

सरकारी तथा सार्वजनिक जग्गा अतिक्रमण गरी बनेका संरचना खाली गर्न गोरखाको पालुङटार नगरपालिकाले १५ दिनको अल्टिमेटम दिएको छ । नगरपालिकाको बैशाख ८ गते बसेको कार्यपालिका तथा नगरपालिकाको सार्वजनिक जग्गा संरक्षण

आठ हजारमिटर भन्दा अग्ला मनास्लु र ल्होत्से हिमाल आरोहणको हीरक महोत्सव मनाइने भएको छ । नेपाल पर्यटन बोर्ड र नेपाल पर्वतारोहण संघले बुधबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा ती दुई हिमाल

सरकारले कर्मचारीलाई १५ दिनमै पारिश्रमिक दिने कार्य सुरु गरेको छ । पाइलट परियोजनाको रुपमा उक्त कार्य बुधबारदेखि कार्यान्वयनमा आएको अर्थ मन्त्रालयले जनाएको छ । बुधबार अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रमबीच

राष्ट्रिय सभामा कांग्रेस दलको नेतामा गोरखाकी कमला पन्त मनोनीत भएकी छन् । उनलाई प्रतिनिधिसभा संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले राष्ट्रिय सभा दलको नेतामा मनोनीत गरेका हुन् ।यसअघि राष्ट्रिय सभा दलको