| बिहिबार, कार्तिक २६, २०८३

समाज

तीन जिल्लाको सुरक्षा समन्वय बैठक पालुङ्टारमा

गोरखाको पालुङटारमा तीन जिल्लाका सुरक्षा समितिको पदाधिकारीको बैठक सम्पन्न भएको छ । शुक्रबार गोरखा, तनहुँ र लमजुङका प्रमुख जिल्ला अधिकारीसहितका सुरक्षा समितिका पदाधिकारीको अन्तर जिल्ला समन्वय बैठक सम्पन्न भएको हो

गोरखामा सुरु भएको बुद्धिचाल प्रतियोगितामा रुपेश र सुजनाको विजयी सुरुआत

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत गोरखा जिल्लामा भइरहेको बुद्धिचाल प्रतियोगितामा रुपेश जैसवाल र सुजना लोहनीले जीतको सुरुआत गरेका छन्। प्रतियोगिताअन्तर्गत भएको पहिलो चरणको खुला क्लासिकल इभेन्टमा विभागीय टोली त्रिभुवन आर्मी क्बलका

चिनकाङसाङ फर्किआएँ भन्दै रोए प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड) गोरखामा शुक्रबार आयोजित अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा रोएका छन् । जीवनको उत्तरार्धतिर जसरी माओत्सेतुङ चिनकाङसाङ फर्केका थिए, त्यसै गरी नयाँ आन्दोलनको संकल्पका लागि उम्मेद्वार

सुन-चाँदीको मूल्य घट्यो

 साताको अन्तिम कारोबार दिन शुक्रबार सुन र चाँदीको मूल्य घटेको छ । सुनको मूल्य तोलामा एक सय र चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको

चुनावी रणनीति बनाउन माओवादी केन्द्रका अध्यक्ष दाहाल गोरखामा

निर्वाचन तयारीकालागि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड गोरखा आएका छन् । शुक्रवार बिहान गोरखा आएका उनले जिल्ला उपलब्ध केन्द्रिय सदस्यहरुसँग छलफल गरेका हुन् । माओवादी केन्द्रका बरिष्ठ उपाध्यक्ष नारायणकाजी

कांग्रेस गण्डकीका महामन्त्री श्रेष्ठले असन्तुष्टि जनाउँदै लेखे देउवालाई पत्र

समानुपातिक सूचीमा पहिलो नम्बरमा रहेका नेपाली कांग्रेस गण्डकी प्रदेशका महामन्त्री किरणबाबु श्रेष्ठले  पार्टी नेतृत्वसँग असन्तुष्टि व्यक्त गरेका छन्। समानुपातिक उम्मेदवारको नामावली संशोधनपछि पहिलो नम्बरबाट तेस्रोमा पुर्‍याएपछि उनले असन्तुष्टि जनाएका हुन्। महामन्त्री श्रेष्ठले आफूलाई

देशभरको मौसममा सुधार, भारी वर्षाको सम्भावना छैन

हाल नेपालमा  उत्तर प्रदेश आसपास रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले देशको पहाडी भू-भागमा आंशिक बदली  रही बाँकी  भू-भागमा आंशिक बदली देखि

सत्रसयमा प्रथम खुल्ला पुरुष डबल ब्याडमिण्टन प्रतियोगिता हुने

दशैं, तिहार तथा छठ पर्वको उपलक्ष्यमा आउँदो शनिबार सत्रसय फाँटमा प्रथम खुल्ला पुरुष डबल ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । सत्रसय आँधिमुल ब्याडमिन्टन क्लबले आयोजना गर्न लागेको सो प्रतियोगितामा स्थानीय

हव अस्पतालका दाता साइमन दम्पत्ति गोरखा अस्पताल देख्दा दंग, सहयोगलाई निरन्तरता दिइने

गोरखा अस्पताललाई हव अस्पताल बनाउन सहयोग गर्ने निक फाउण्डेशन इन्टरनेशनलका संस्थापक साइमन दम्पत्ति गोरखा अस्पतालको स्तर सुधार हुँदै गएको देखेर खुशी भएका छन् । अस्पतालको अबस्थाका बारेमा अवलोकन गर्न अमेरिकाबाट

दुर्गम भेगमा चुनाव प्रचार गर्न हेलिकोप्टर उँडाउन माग

सडक सञ्जालले नछोएको गोरखाको दुर्गम भेगमा चुनाव प्रचार प्रसार गर्न हेलिकोप्टर उँडाउन सो क्षेत्रका उम्मेद्वारले माग गरेका छन् । गोरखा क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य राजेन्द्र बजगाईँ र क्षेत्र