
पार्टीको नीति र निर्देशन विपरीत स्वतन्त्र रुपमा उम्मेद्वारी दिएका नेपाली कांग्रेसका कार्यकर्तालाई जिल्ला पार्टीले निश्कासित गरेको छ ।बुधबार पार्टीले विज्ञप्ति जारी गर्दै साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निश्कासित गरेको

गोरखामा ७ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । यो सँगै दुई प्रतिनिधि सभा र चार प्रदेश सभा क्षेत्रमा ४९ जना उम्मेदवार बाँकी भएका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल

अघिल्लो दिनको तुलनामा बुधबार सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला २ सय रुपैयाँले बढ्दै ९४ हजार २ सय

मनाङ प्रदेश ‘ख’ का स्वतन्त्र उम्मेदवार राजिव गुरुङ ‘दीपक मनाङे’ निर्विरोध हुनुभएको छ । स्वतन्त्र उम्मेदवार दोर्जे लामा गुरुङले आफ्नो उम्मेदवारी बुधबार फिर्ता लिएपछि मनाङे निर्विरोध भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले

पृथ्वी राजमार्गअन्तर्गत मलेखु–मुग्लिन खण्डको (३९ किलोमिटर) सडक स्तरोन्नति गर्न करिव ५ अर्ब रूपैयाँमा ठेक्का लागेको छ। नागढुंगा-नौबिसे–मलेखु–मुग्लिन सडक विस्तार अन्तर्गतको यो खण्डको स्तरोन्नति गर्न शर्मा-जेडआईसी संयुक्त उपक्रम(जेभी) ले ठेक्का पारेको

पछिल्लो समय नेपाली राजनीतिका चतुर खेलाडीका रुपमा चिनिने माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले गोरखा २ बाट प्रतिनिधि सभाको निर्वाचनका लागि उम्मेद्वारी दिएपछि चुनावी सरगर्मीको पारो राष्ट्रिय, अन्तर्राष्ट्रिय स्तरमा चढेको छ ।

लायन्स क्लव अन्तराष्ट्रिय डिस्ट्रिक ३२५ जे को दोस्रो क्याविनेट बैठक असोज २८ र २९ गते गोरखामा हुने भएको छ । उक्त बैठकमा सहभागी हुन छ सय भन्दाबढि लायन्स सदस्यहरु गोरखा

उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका १ लार्केपासमा गएका गाईड मृत भेटिएका छन् । सोलुखुम्बु जिल्लाको खुम्बु पासाङलामु गाउँपालिका १ का ३८ वर्षिय पुछोतर शेर्पा असोज २२ गतेदेखि बेपत्ता भएका हुन् ।

आगामी ४ मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादीले ६ सिट पाएको छ । जसमा दुई प्रतिनिधिसभा र चार प्रदेश सभा सदस्य छन् । नेपाल समाजवादी

मसला तथा किराना ब्यवशायी संघले तिहारमा जथाभावि फुटपाथमा दर्ता बिना मसला, रङहरु बिक्री गर्ने काम रोक्न माग गरेको छ । गोरखा नगरपालिकाका मेयर कृष्णबहादुर राना र सहायक प्रमुख जिल्ला अधिकारी