| बिहिबार, कार्तिक २६, २०८३

समाज

भिमसेन थापा ८ महादेवटारमा एकलाख रुपैयाँ पुरस्कार राशीको फुटबल प्रतियोगिता हुँदै

गोरखाको भिमसेन थापा गाउँपालिका ८ महादेवटारमा एक लाख रुपैयाँ पुरस्कार राशीको फुटबल प्रतियोगिता हुँदैछ । कात्तिक १२ गतेदेखि ‘तेस्रो महादेवटार फुटबल कप’ हुन लागेको क्लवका सचिव गोपाल कुमालले बताए ।

उम्मेदवार छनौटमा समावेशी सिद्धान्तको हुर्मत

गणतन्त्र नेपालको संविधान २०७२ को धारा ३८(४) ले राज्यका सबै निकायमा महिलालाई समानुपातिक समावेशी सिद्धान्तका आधारमा सहभागी गराउनु भन्ने उल्लेख छ । सामाजिक न्यायका रूपमा महिलालाई मात्र होइन, जनजाति, दलित,

गोरखाका कोलेनिका प्रमुखलाई तोक्यो आचारसंहिता अनुगमन अधिकृत

निर्वाचनको अवधीमा आचारसंहिता उलंघन भए÷नभएको बारे अनुगमन गर्न प्रमुख कोष नियन्त्रकलाई आचारसंहिता अनुगमन अधिकृत तोकिएको छ ।समितिले जिल्लामा उम्मेदवार, राजनीतिक दल लगायतले निर्वाचन आचारसंहिता उलंघन गरे नगरेको अनुगमन गर्ने र

गोरखाको बुढीगण्डकी प्रोक जलविद्युत चिलिमे कम्पनीले बनाउने

नेपाल विद्युत प्राधिकरणको बहुसंख्यक सेयर स्वामित्व रहेको चिलिमे हाइड्रो पावर कम्पनी लिमिटेडले बुढीगण्डकी प्रोक जलविद्युत्त परियोजनामा लगानी गर्न लगानी बोर्डसमक्ष प्रस्ताव गरेको छ । नदी प्रवाही रन अफ द रिभर

चुनावमा बालबालिकालाई प्रयोग नगर्न जिल्लास्तरीय बाल क्लवको अपिल

आसन्न मंसिर ४ गतेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा बालबालिकालाई प्रयोग नगर्न जिल्लास्तरीय बाल क्लवले अनुरोध गरेको छ । गोरखा सदरमुकाममा शनिबार बसेको क्लवको वैठकले गोरखाका जिल्लाका सबै राजनीतिक दल तथा

चुमनुब्री र आरुघाटमा राष्ट्रिय परिचय बनाउने टोली खटिए

गोरखाको चुमनुब्री र आरुघाट गाउँपालिकामा वडारवडामै राष्ट्रिय परिचय पत्र बनाउन टोली खटिएको छ। चुमनुब्री गाउँपालिकामा आइतबारदेखि परिचय पत्र बनाउने काम सुरु भइसकेको प्रमुख प्रशासकीय अधिकृत भिमसेन श्रेष्ठले बताए। जिल्ला प्रशासन

मलेसियामा
जबर्जस्ती करणी उद्योगमा पक्राउ परेका पवन बस्नेतलाई दोस्रो पटक १० दिन म्याद थप

जबर्जस्ती करणी उद्योगमा पक्राउ परेका गोरखा नगरपालिका ५ स्वाँराका जीवनकुमार बस्नेत (पवन) लाई प्रहरीले थप अनुसन्धान गर्न भन्दै दोस्रो पटक म्याद थप गरेको छ । एक महिलालाई जवरजस्ती करणीको प्रयास

चुमनुब्रीको नामरुङ र चुम्लिङमा खाद्यान्न बिक्री केन्द्र राख्न सिफारिस

गोरखाको चुमनुब्री गाउँपालिकाको नाम्रुङ र चुम्लिङमा खाद्यान्न बिक्री केन्द्र राख्ने निर्णय भएको छ । जिल्ला खाद्य ब्यवस्थापन समिति गोरखाको आईतवार बसेको बैठकले उक्त निर्णय गरेको खाद्य ब्यवस्था तथा ब्यापार कम्पनी

प्रत्यक्षतर्फ ४४ लाख मतपत्र छपाइ

निर्वाचन आयोगले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि पहिलो हुने निर्वाचित प्रणाली (प्रत्यक्ष) तर्फ हालसम्म ४४ लाख २१ हजार मतपत्रको छपाइ सकेको छ । छपाइ

४० हजारभन्दा बढीमा डेंगु पुष्टि, ४८ जनाको मृत्यु

 नेपालमा डेंगु सङ्क्रमणबाट ४८ जनाको मृत्यु भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा इडिसीडीका अनुसार नेपालमा ४८ जना डेंगु सङ्क्रमितको मृत्यु भएको हो । इडिसीडीका कीटजन्य रोग शाखाका प्रमुख