| बिहिबार, कार्तिक २६, २०८३

समाज

नवौं राष्ट्रिय खेलकुद : प्याराग्लाइडिङ दुर्घटनामा हुदाँ गोरखाका २६ वर्षीय थापाको मृत्यु

नवौं राष्ट्रिय खेलकुदमा सहभागी गोरखा घर भएका एक जना प्याराग्लाइडिङ खेलाडीको खेलका क्रममा मृत्यु भएको छ ।मृत्यु हुनेमा त्रिभुवन आर्मी क्लबका २६ वर्षीय निसिम थापा रहेको कस्की प्रहरी प्रवक्ता डिएसपी

गोरखा–२ मा प्रचण्ड : रणनैतिक महत्वको उम्मेदवारी

गोविन्द आचार्य आगामी मंसिर ४ गते हुने संघ र प्रदेशसभाको निर्वाचनका लागि प्रमुख राजनीतिक दलहरु मोर्चाबन्दीका साथ मैदानमा उत्रिएका छन् । नेपाली काँग्रेस, माओवादी र समाजवादीसहितको अग्रगामी गठबन्धन एकातिर र

रुख र हँसिया हथौडामा भोट नहाल्नेले संविधान र गणतन्त्र बुझ्नुभएको छैन : प्रचण्ड

माओवादी केन्द्रका अध्यक्ष एवं गोरखा क्षेत्र नम्बर २ का उम्मेदवार पुष्पकमल दाहाल प्रचण्डले गठबन्धनको उम्मेदवारलाई भोट दिन अपिल गरेका छन् । गठबन्धन दलले शनिवार नेपाली कांग्रेसको पार्टी कार्यालयमा आयोजना गरेको

गोरखा अस्पताल र निक साइमन फाउण्डेशनको साइनो

बिहिबार बिहान गोरखा सदरमुकाममा लगालग दुईवटा हेलिकोप्टर उत्रियो । एउटामा आएका थिए, निक साइमन फाउण्डेशन इन्टरनेशनलका अध्यक्ष जिम साइमन र अर्कोमा थिइन् उनकै पत्नी मेरिलिन साइमन । ८४ बर्षका साइमन

लायन्स क्याबिनेट बैठक : गोरखामा मधुमेह रोगको उपचार केन्द्र स्थापनाको प्रस्ताब पारित

शुक्रवार र शनिवार गोरखामा भएको लायन्स क्लव अन्तराष्ट्रिय डिस्ट्रिक ३२५ जे को दोस्रो क्याबिनेट बैठकले गोरखामा मधुमेह रोगको उपचार केन्द्र स्थापनाको प्रस्ताब पारित गरेको छ ।‘क्याबिनेट बैठकले अनुमोदन गरेर सो

गोरखा १ मा पर्यटनको संभावना छ, बजगाई पर्यटन क्षेत्र बुझेको उम्मेदवार हुनुहुन्छ : बाबुराम

नेपाल समाजवादी पार्टीका अध्यक्ष डाक्टर बाबुराम भट्टराईले गोरखा १ ले गठबन्धनको तर्फबाट पर्यटन क्षेत्रबारेमा राम्रो ज्ञान भएका उम्मेदवार पाएको बताएका छन् । शनिवार गठबन्धनका दलहरुको आयोजनामा नेपाली कांग्रेसको पार्टी कार्यालय

नौ अर्ब रुपैयाँ कमिशनको आरोप सच्चियो : बाबुराम

बूढीगण्डकी आयोजनाबाट शेरबहादुर देउवा, केपी शर्मा ओली र प्रचण्डले नौ अर्ब रुपैयाँ कमिशन खाएको भनेर आफूले डेढबर्षअघि लगाएको आरोप सच्चिएको डाक्टर बाबुराम भट्टराईले स्वीकार गरेका छन् । गोरखामा शनिबार आयोजित

चुमबासीको रोदन सम्बोधन होओस्

भूकम्पले गर्दा सर्दीभीरमा अपार पहिरो गएपछि स्थानीयबासी डोरी टाँगेर सो पहिरो काट्न थालेका थिए । एक्काइसौँ सताव्दीमा पनि चुम्चेत र छेकम्पारका बासिन्दाले डोरीमा झुण्डिएर ज्यान जोखिममा राखेर हिड्नु परेको बिषय

नेपाल मगर संघ गोनपा ५ वडा समितिको अध्यक्षमा होम बहादुर थापामगर

गोरखा नगरपालिका वडा नं ५ मा नेपाल मगर संघको वडा समिति गठन भएको छ । शुक्रबार भएको वडा समितिको अधिवेशनबाट होमबहादुर थापामगरको अध्यक्षतामा सात सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको हो

बुढीगण्डकी जलविद्युत्को मुआब्जा वितरण इकाइको कार्यावधि थप

सरकारले बुढीगण्डकी जलविद्युत् आयोजनाको वातावरण, मुआब्जा वितरण, पुनर्वास तथा पुनस्र्थापना इकाइको कार्यावधि थप गर्ने निर्णय गरेको छ । शुक्रबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले आयोजनाको वातावरण, मुआब्जा वितरण, पुनर्वास तथा पुनस्र्थापना