
असल छिमेकी नेपाल पोखराले गोरखामा तीन लाख ४६ हजार चार सय ३० रुपैयाँ बराबरको बिपद् ब्यवस्थापन सामग्री हस्तान्तरण गरेको छ । संस्थाका सचिव प्रकाश खत्रीले सोमवार एक कार्यक्रका बीच जिल्ला

गोरखा क्षेत्र नं १ को प्रदेशसभा १ र २ मा समानुपातिकतर्फ कुल ५६ हजार पाँच सय ९३ मत खसेको छ । प्रदेशसभाको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी९घण्टी चुनाव चिन्ह० नभएकाले अन्य

निर्वाचन आयोगले यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा सहभागी राजनीतिक दल र उम्मेदवारलाई परिणाम घोषणा भएको ३५ दिनभित्र निर्वाचन खर्चको विवरण पेस गर्न निर्देशन दिएको छ

गोरखा क्षेत्र नम्बर १ मा प्रतिनिधिसभातर्फको समानुपातिक मत परिणाम सार्वजनिक भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार गोरखा क्षेत्र नं १ मा सबैभन्दा धेरै नेकपा माओवादी केन्द्रले १८ हजार

सत्ता गठबन्धनका प्रमुख तीन दल वीच वर्तमान गठबन्धनलाई निरन्तरता दिने गरी छलफल अघि बढेको छ । प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार

मतदानका दिन गोरखाका विभिन्न मतदानकेन्द्रको अवलोकन गरेपछि यहाँका उम्मेद्वारसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले मतदाताको उपस्थितिबारे निराशा प्रकट गरे । १५ बर्षअघि आफूले कायम गरेको ८३ प्रतिशत भोट पाएको रेकर्ड

आसपासका गाउँबस्तीभन्दा उच्च ठाउँमा अवस्थित भएकाले यो गाउँलाई थुम्कीडाँडा भनिएको हो । यो पालुङ्टार नगरपालिका वडा नं. ९ मा पर्छ । यहाँ करिब ३० घर छन् । तीमध्य सबै गुरुङ

रोटरी क्लव अफ गोरखाले गोरखा नगरपालिकालाई ह्विलचियर प्रदान गरेको छ । ताइवानबाट रोटरी नेपालले उपलब्ध गराएको २० वटा ह्विलचियर रोटरी क्लव अफ गोरखाले आईतवार नगरपालिका कार्यालयलाई हस्तान्तरण गरेको हो ।

रोटरी क्लव अफ गोरखाको आयोजनामा गोरखामा निशुल्क मुटु रोगसम्बन्धी शिविर हुने भएको छ । हरेकवर्ष जस्तै यस वर्ष पनि मुटुको निशुल्क स्वास्थ्य शिविर गर्न लागिएको रोटरी क्लव अफ गोरखाका अध्यक्ष

गोरखामा लागुऔषध सहित दुई जना पक्राउ परेका छन् । गोरखा नगरपालिका–१० छेवेटारबजारका ३० बर्षीय अजय गुरुङ र अर्का एक जनालाई प्रहरीले शनिबार नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ