| बिहिबार, कार्तिक २६, २०८३

समाज

गोरखामा २ मा रास्वपा नहुँदा समानुपातिक मतमा अन्य दललाई फाइदा

प्रदेश निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीले उम्मेदवार नउठाउँदा ठूला दललाई फाइदा भएको छ । नवठगित सो दलले मत काटेका कारण असजिलोमा परेका पुराना ठूला दलहरुलाई प्रदेश निर्वाचन क्षेत्रमा सो नयाँ

गोरखा २ को समानुपातिकतर्फ तेस्रो स्थानमा राष्ट्रिय स्वतन्त्र पाटी

गोरखा क्षेत्र नं २ को प्रतिनिधिसभा र प्रदेशसभातर्फको समानुपातिक मत सार्वजनिक भएको छ । निर्वाचन अधिकृतको कार्यालयद्वारा गोरखा २ को प्रतिनिधिसभा र प्रदेशसभातर्फको मत सार्वजनिक गरिएको हो । गोरखामा २

क्यूएए प्रमाणपत्र पाएको खुशीयालीमा गोरखा क्याम्पसले उत्सब मनायो

गुणस्तर सुनिश्चितता प्रत्यायन(क्यूएए)को प्रमाणपत्र प्राप्त गरेको खुसीयालमा गोरखा क्याम्पसले शुक्रवार उत्सव मनाएको छ । गोरखा सदरमुकामको हरमटारीदेखि पञ्जेबाजासहित क्याम्पसले ¥यालीको आयोजना गरेको थियो । ¥यालीमा प्राध्यापक, कर्मचारी, विद्यार्थी, सामाजसेवीलगायत छमछमी

धन्यवाद नयाँ राजनीतिक शक्ति

निवर्तमान संसदमा बोल्दै पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले नेपाली राजनीतिक आकासमा उदीयमान नयाँ राजनीतिक शक्तिका कारण पुरानो राजनीतिक अभ्यास गरिरहेका पार्टीहरु संकटमा पर्नेतर्फ कटाक्ष गरेका थिए । सूचना र संचारको प्रचुर

गोरखामा लैंगिक हिँसा विरुद्धको १६ दिने अभियान सुरु

गोरखामा शुक्रबारदेखि लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सुरु भएको छ । अभियानको पहिलो दिन विभिन्न संघसंस्थाको उपस्थितिमा प्रभातफेरि कार्यक्रम गरिएको सामाजिक विकास कार्यालय गोरखाका प्रमुख दिपेन्द्र परियारले जानकारी दिए

अपेक्षाअनुसार नतिजा आएन, अहिले नै सबै बर्बाद भयो भन्ने केही छैन : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशभरको चुनावी परिणाम अपेक्षा गरे अनुसार नआएको बताएका छन् । विजयी उम्मेदवारहरुलाई बधाई तथा शुभकामना दिन गोरखा सदरमुकाममा आयोजित सभामा प्रचण्डले अपेक्षा

रवि लामिछानेले नेपाली नागरिकता नलिई चुनाव लडेको भन्दै गृह मन्त्रालयमा उजुरी

चितवन क्षेत्र नम्बर २ बाट नवनिर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विरुद्ध गृह मन्त्रालयमा उजुरी परेको छ । आफूलाई समाजवादी केन्द्र नेपालको सर्वोच्च नेता बताउने युवराज सफलले

एसईईको आवेदन फाराम खुल्यो, पुष १० गतेभित्र भरिसक्नुपर्ने

राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को आवेदन फारम खुला गरेको छ । बोर्डको परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले २०७९ सालको एसईईको आवेदन फारम खुला गरेको हो । 

‘मतगणनामा नयाँ रणनीति हुनेछ’

निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया निर्वाचनको निष्ठा जोगाउन पद, पैसा र प्रलोभनबाट नभई सिद्धान्त, विचार र नीति कार्यक्रमका आधारमा दल तथा उम्मेदवारले जित्नुपर्छ भन्नेमा दृढ हुनुहुन्छ । आपसी साझेदारी, समन्वय,

गण्डकीको प्रदेशसभामा कुन दलले कति सिट जिते ?

गण्डकी प्रदेशसभातर्फ हालसम्म २७ ठाउँको नतिजा सार्वजनिक भएको छ । पछिल्लो नतिजाअनुसार नेपाली कांग्रेस १४ ठाउँमा चुनाव जित्दै पहिलो स्थानमा छ । ६० सिट भएको गण्डकी प्रदेश सभामा प्रत्यक्षतर्फ ३६