
निर्वाचन आयोगले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा सहभागी राजनीतिक दल र उम्मेदवारलाई परिणाम घोषणा भएकोे ३५ दिनभित्र निर्वाचन खर्चको विवरण पेस गर्न निर्देशन दिएको छ । आयोगले तोकिएको ढाँचामा खर्च

शिशु जन्मिनासाथ खोप लगाउनुपर्छ । एउटा निश्चित उमेरभित्र विभिन्न खोप लगाइसक्नुपर्छ । यसले उनीहरुलाई सम्भावित रोगको जोखिमबाट बचाउँछ । राष्ट्रिय खोप कार्यक्रम अन्र्तगत अहिले नेपालमा १५ महिनामुनिका बालबालिकालाई निःशुल्क खोप

गोरखाका ठूला राजनीतिक दलहरुले २०७४ मा प्राप्त समानुपातिक मत अहिलेको निर्वाचनमा जोगाउन सकेनन् । यसपटक मतदाता संख्या ३१ हजार थपिँदा पनि मत खस्ने दर भने घटेको छ । २०७४ मा

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य घटेको जानकारी दिएको छ । लगातार दोस्रो दिन स्थिर रहेको सुनको मूल्य त्यसयता लगातार दोस्रो दिन घटेको हो । आज प्रतितोला १०० रुपैयाँले

कसैलाई हियाएर बोलाउनु परेमा हामी यसै भन्छौं । तर हाम्रो खाद्य भण्डारमा मूलाको विशिष्ट स्थान छ । पोषणविद्हरु भन्छन्, पाचन प्रणालीका लागि मूला रामवाण नै हो । त्यससँगै मूलाका अरु

पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिमा देखापरेका आवेग, असन्तुष्टि र निराशालाई सम्बोधन गर्ने ढंगले अघि बढ्ने बताएका छन् । त्यसका लागि गोरखाली जनताको विश्वासको बलमा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गठन भएपछि कविन्द्र बुर्लाकोटी पार्टीको आन्तरिक काममा व्यस्त रहने भन्दै समानुपातिक सूचीमा बसेका थिए । तर, देशभरिका निर्वाचन क्षेत्रका लागि पार्टीबाट उम्मेदवार ‘हन्ट’ गर्ने क्रममा गोरखा

हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन २०७९ मा उम्मेदवारी दिएका १७ उम्मेदवारको धरौटी जफत भएको छरु। जिल्ला निर्वाचन कार्यालय गोरखाका अनुसार सदर मतको कम्तीमा १० प्रतिशत मत नल्याउने उम्मेदवारको धरौटी जफत

ओम गुरुङको शव्द, संगीत र स्वरमा गुञ्जिएको जहाँ ढुंगा ढुंगामा देवताको बास छ, जहाँ थुम्का थुम्कामा स्वर्गको आभास छ भन्ने गीत नै नेपालका विविधताको वर्णन गर्न काफी छ । पालुंटार

जिल्ला बिपद् ब्यवस्थापन समिति गोरखाले निर्माण गरेको बिपद् पूर्व तयारी प्रतिकार्य योजना–२०७९ सार्वजनिक गरिएको छ । नेपाल रेडक्रस सोसाईटी गोरखाको प्राविधिक सहयोगमा समितिले तयार गरेको उक्त योजना पुस्तक छपाई असल