| बिहिबार, कार्तिक २६, २०८३

समाज

नेपाल लेखापढी कानुन व्यवसायी एशोसिएसन गोरखाको अध्यक्षमा अर्याल

नेपाल लेखापढी कानुन व्यवसायी एशोसिएसन गोरखाको अध्यक्षमा रामशरण अर्याल निर्वाचित भएका छन् । गोरखा सदरमुकाममा शनिबार सम्पन्न सो एशोसिएसनको २६ औँ वार्षिक साधारणसभा तथा नवौँ अधिवेशनबाट अर्याल अध्यक्षमा चयन भएका

गोरखामा बहुविवाहको अभियोगमा दुई पुरुष पक्राउ

गोरखामा बहु विवाहको अभियोगमा दुई जना पुरुष पक्राउ परेका छन् । सिरानचोक गाउँपालिका ४ गैरागाउँका जोनी पोखरेललाई विहिबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । सोहि ठाउँकी सम्झना

चार महिनामा ३९ हजार ४९५ जनाले संग्रहालयको अवलोकन गरे, आठ लाख राजस्व संकलन

गोरखा संग्रहालय अवलोकन गर्नेको संख्या बर्सेनी बढ्दो छ । आर्थिक वर्ष २०७९÷०८० को चार महिनामा ३९ हजार चार सय ९५ जनाले संग्रहालयको अवलोकन गरेका छन् । कोभिड र लकडाउनपछि गोरखा

मनकामना केबुलकारले रिसोर्ट सञ्चालन गर्ने

मनकामना केबुलकार प्रालिले मनकामनामा ४० कोठाको सुविधासम्पन्न रिसोर्ट निर्माण गर्ने भएको छ । मनकामना केबलकार सञ्चालनमा आएको २५औँ वार्षिकोत्सवको अवसरमा कम्पनीले ४८ करोड लागतमा रिसोर्ट निर्माण गर्ने घोषणा गरेको हो

गोरखकाली गफले गिज्याइरहने गोरखा

बेलाबेला गोरखामा गोरखकालीे गफले गिज्याउने गर्छ । टायर उत्पादन गर्ने नेपालको एक मात्र उद्योग गोरखकाली रबर उद्योग पूर्ण रुपमा बन्द भएको आठ बर्ष बित्यो । अहिले उद्योग झाडीभित्र छ ।

पत्रकार महासंघ गोरखाको साधारण सभा सम्पन्न

पत्रकार महासंघ गोरखाको एघारौँ साधारण सभा सम्पन्न भएको छ । सिरानचोक गाउँपालिका ७ आरुबोटमा एक समारोहका बीच शुक्रबार साधारणसभा सम्पन्न भएको हो ।शाखाका अध्यक्ष नरहरि सापकोटाको अध्यक्षतामा सम्पन्न सो साधारण

तुलसी स्मृति पत्रकारिता पुरस्कार कान्तिपुरकर्मी उप्रेतीलाई

यसबर्षको तुलसीस्मृति पत्रकार पुरस्कार कान्तिपुर दैनिकमा कार्यरत पत्रकार हरिराम उप्रेतीले प्राप्त गरेका छन् ।नेपाल पत्रकार महासंघ गोरखा शाखाको एघारौँ साधारण सभाको उपलक्ष्यमा आयोजित समारोहमा पत्रकार उप्रेतीलाई सो पुरस्कार प्रदान गरिएको

गपका होटल ब्यबसायी बूढीगण्डकी किनारमा मृत भेटिए

चुमनुब्री गाउँपालिका ४ गपका होटल ब्यबसायीको शव बूढीगण्डकी किनारमा फेला परेको छ । तीनदिनदेखि सम्पर्कबिहिन भएका धार्चे ५ माछाखोला स्थायी घर भएका पूर्णबहादुर गुरुङ शुक्रबार दिउसो न्याकफेदी र पेवा बीचको

बिहेको सिजनमा तोलाकै १ लाख नजिक पुग्यो सुनको मूल्य

बिहेको सिजनमा सुन महँगिएको छ । नेपालमा सुनको अत्यधिक खपत हुने महिना मंसिरमा सुनको भाउ निरन्तर उकालो लागिरहेको छ । शुक्रबा रछापावाल सुन सुन झन्डै तोलाको एक लाख रुपैयाँ नजिक

फिफा विश्वकपमा समूह चरणका अन्तिम चार खेल आज

 कतारमा जारी २२औं संस्करणको फिफा विश्वकप फुटबल अन्तर्गत आज समूह चरणको अन्तिम चार खेल हुँदैछ । आज समूह जी र एचका दुई–दुई खेल हुनेछन् । समूह एचमा रहेको पोर्चुगल र