
गोरखामा योमरी पुन्हि विशेष रुपमा मनाईने भएको छ । मंसिर २२ गते रानीपोखरी परिसरमा प्रथम योमरी पुन्हि २०७९ मनाउन लागिएको नेवा देय दबू गोरखा नगर समितिका अध्यक्ष राहुल बज्राचार्यले बताए

तपाईलाई चिया पिउन मन लागेको छ भने एकैछिन धैर्य गर्नुस्, हातमा चियाको किट्ली र गिलास बोकेका चिया व्यापारी एकैछिनमा टुप्लुक्कै आइपुग्नेछन् । हिजोआज उनी गोरखा बजारमा हातहातै चिया पु¥याउन आइपुग्छन्

गोरखाका सिरानचोक गाउँपालिका ४ छोप्राकमा दण्डपाणी पोखरेलको मिलमा अज्ञात ब्यक्तिले पटक पटक बिजुलीको तार काटिदिँदा दुर्घटना भएको छ । आईतबार तार सट् भएर करेन्ट लाग्दा छोरा पवन पोखरेल गम्भीर घाईते

यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीतर्फ दुवै संसद्को सबै मतगणना मंगलबार सकिने छ। प्रत्यक्षतर्फको मतगणना सोमबार नै सकिएको छ। निर्वाचन आयोगको सूचना प्रणालीमा प्रविष्ट

गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री दीपक मनाङे नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन् । उनलाई सोमबार एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टी प्रवेश गराएका हुन् । मनाङ प्रदेशसभा निर्वाचन क्षेत्र

गोरखा नगरपालिकाको सबैभन्दा धेरै तरकारी हुने वडा नं. १२ को दरौँदी फाँटका किसानहरु यतिबेला मल नपाएर समस्यामा छन् । अनुदानको मल त परको कुरा, कालोबजारीको मललाई पनि सोर्सफोर्स लगाउन बाध्य

लैगिंक हिसां न्यूनीकरणका लागि सभ्य समाजको निर्माणमा जोडदिनुपर्ने बताएका छन् । गोरखा नगरपालिकामा आइतबार भएको लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान कार्यक्रम अन्तरगत भएको अन्तरक्रिया कार्यक्रममा सहभागि वक्ताहरुले सभ्य समाज

डाक्टर गुणराज लोहनीले गोरखा अस्पतालमा बिरामी जाँच गर्न सुरु गरेका छन् । आईतवारदेखि उनले अस्पतालमा आएका बिरामीको जाँच थालेका हुन् । सेवा निवृत्त भएपछि गोरखा अस्पतालमा आएर तीन महिना स्वयमसेबक

गोरखाको चुमनुब्री गाउँपालिका र धार्चे गाउँपालिकाको केही ठाउँमा मोवाईल फोन अवरुद्ध भएको छ । धार्चेको काशिगाउँ, चुमनुब्रीको छेकम्पार, समागाउँ, बिही, प्रोकलगायत ठाउँमा फोन अवरुद्ध भएको गाउँपालिकाका अध्यक्ष निमा लामाले बताए

नेपाली सेनाले गोरखामा पृथ्वीनारायण शाहकालीन फौजको झल्को दिने गरी परेड प्रदर्शन गर्ने भएको छ । जिल्लामा भित्रिएका पाहुनाको बसाइ अवधि लम्ब्याउन गोरखा संग्रहालय क्षेत्र(ठूलोआँगन)मा परेड प्रदर्शन गर्ने गोरखा नगरपालिकाको भनाइ