| बुधबार, कार्तिक २५, २०८३

समाज

मृत्यु
गोरखाको जिसस उपप्रमुखका श्रीमान मृत फेला

जिल्ला समन्वय समिति गोरखाकी उपप्रमुखका श्रीमान हरि बहादुर परियार मृत अवस्थामा फेला परेका छन् । वुधवार बिहान शहिद लखन–९ कुडुले स्थित खोल्सामा उनको शव फेला परेको प्रहरीले जनाएको छ ।

सुनको मूल्यमा सामान्य वृद्धि, तोलामा कति पुग्यो ?

नेपाली बजारमा बुधबार सुनको मूल्यमा सामान्य वृद्धि भएको छ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन तोलामा १ लाख १ हजार १०० रुपैयाँमा कारोबार भएको हो । यसअघ मंगलबार सुन

गण्डकीका ज्येष्ठ सदस्य मित्रलालले लिए सपथ, अरु सांसदको बिहीबार

 गण्डकी प्रदेश सभाका ज्येष्ठ सदस्य मित्रलाल बस्यालले पद तथा गापनियताको सपथ लिएका छन् । गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले पर्वतको प्रदेश सभा २ बाट निर्वाचित ६५ वर्षीय बस्याललाई बुधबार सपथ

केरुङ-रसुवागढी नाका दुईतर्फी खुल्यो

चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका केरुङ रसुवागढी नाका आजबाट दुईतर्फी सुचारु भएको छ । कोभिड–१९ संक्रमण अघिदेखि नै नेपालबाट चीनतर्फ नेपाली वस्तुको निर्यात ठप्प रहेकोमा आजबाट पुनः निर्यात सुरु भएको हो

नोटमा हस्ताक्षर गर्ने गभर्नरको मासिक तलबभत्ता ४ लाख ८ हजार

नेपाली नोटमा हस्ताक्षर गर्ने गभर्नरको सेवासुविधा र तलबभत्ता कति होला ?  सबैलाई यसबारे जिज्ञास लाग्न सक्छ । नेपाल राष्ट्र बैंकको वार्षिक प्रतिवेदन अनुसार गभर्नरले आर्थिक वर्षमा लिएको मासिक तलबभत्ता र

आजको मौसम सामान्यतया सफा

प्रदेश नं १ को पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सफा हुने भएको छ ।  जल तथा मौसम विज्ञान विभागका अनुसार पश्चिमी वायुको प्रभावले प्रदेश नं १

बारपाकसुलिकोटका तीन विद्यालयलाई पुस्तकालय सहयोग

वारपाक सुलीकोट गाउँपालिका वडा न ७ र ८ रहेका तीन विद्यालयलाई पुस्तकालय सहयोग गरिएको छ । परराष्ट्र मन्त्रालय९मोफा०को समन्वयमा जापान सरकारले आर्थिक सहयोग तथा चाइल्ड फण्ड जापानको प्राविधिक सहयोगमा एकीकरण

ठूलो आँगनमा हरेक दिन राष्ट्रनिर्माता सलामी अर्पण हुने

राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको सालिकमा नेपाली सेनाले हरेक दिन राष्ट्रनिर्माता सलामी अर्पण गर्ने भएको छ । गोरखा सदरमुकामको ठूलोआँगनमा निर्माण भएको शाहको सालिकमा पुष २७ गतेदेखि नियमित राष्ट्रनिर्माता सलामी दिने मंगलबार

स्थानीय उत्पादनलाई प्रवद्र्धन गरौँ

परनिर्भर भन्दा आत्मनिर्भर धेरैगुना माथि छ । रोजगार भन्दा स्वरोजगार महत्वपूर्ण हुन्छ । सायद यसलाई त बुझाइरहनु पर्दैन होला । त्यही मर्म र भावनाका साथ गोरखा बजारमा बिगत तीनबर्षदेखि गोरखकाली

माझथर माविका विद्यार्थीलाई लियोक्लवद्वारा स्टेशनरी सामान वितरण

गाउँ गाउँमा लियो भन्ने उद्देश्यका साथ लियो क्लव अफ गोरखाले माझथर मावि बारपाक सुलीकोट ३ स्वाँरामा अध्ययनरत विद्यार्थीलाई स्टेशनरी सामान वितरण गरेको छ । क्लवका टेमर समिर तामाङको जन्मदिनको अवसर