| बुधबार, कार्तिक २५, २०८३

समाज

द्रव्यशाह क्याम्पसमा तेस्रो कार्यकालका लागि रामचन्द्र दुवाडी क्याम्पस प्रमुख

गोरखा नगरपालिका ९ लक्ष्मीबजारस्थित द्रव्यशाह बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख पदमा रामचन्द्र दुवाडी नियुक्त भएका छन् । यसअघि दुई कार्यकाल क्याम्पस प्रमुख भइसकेका दुवाडी तेस्रो कार्यकालका लागि क्याम्पस प्रमुखमा नियुक्त भएका

पृथ्वीजयन्ती र सार्वजनिक विदाप्रति क्रान्तिकारी माओवादीको विरोध

पुस २७ गते पृथ्वीनारायण शाहको ३०१ औँ जयन्ती मनाउन सरकारले आव्हान गरेको पृथ्वीजयन्ती तथा सार्वजनिक विदाप्रति नेकपा(क्रान्तिकारी माओवादी)ले विरोध गरेको छ । संघीय गणतन्त्र कार्यान्वयनको चरणमा रहेको अबस्थामा पूर्व राजाको

‘जिल्लाको समृद्धिकालागि ग्लोबल गोरखासँग सहकार्य गर्न तयार छौँ’

जिल्लाको समृद्धिकालागि ग्लोबल गोरखा सँग सहकार्य गरेर अघि बढ्न तयार रहेको गोरखाका सरोकारवालाहरुले बताएका छन् । स्थानीय तहका प्रमुख, उपप्रमुख, राजनीतिक दलका नेता एवं उद्योगी ब्यवशायीहरुले विश्वभर छरिएर रहेका गोर्खालीको

बाढी पहिरोमा परेका पालुङटारका आठ घरलाई लाभग्राहीमा छनौट

बिगत दुईबर्षदेखि बाढी, पहिरोमा घर गुमाएका गोरखाका आठ घरपरिबारलाई निजी आवास पुनर्निर्माण गर्नका लागि लाभग्राहीमा कायम गरिएको छ । जिल्ला विपद् व्यवस्थापन समितिको सोमबार सम्पन्न बैठकले आठ वटा निजी आवास

मिलेमतोमा ठेक्कापट्टा ‘अशोभनीय’

ठेक्कापट्टा भनेको प्रतिस्पर्धामै हुने हो । मिलेमतोमा हुने हो भने ठेक्कापट्टाको सूचना निकाल्दै पर्दैन । कामको प्रकृति हेरी बढाबढ वा घटाघटको प्रतिस्पर्धाबाट ठेक्का दिने प्रचलन छ । तर मिलेमतो हुने

३०१ औँ पृथ्वी जयन्तीको पूर्वसन्ध्यामा गोरखा बजार झिलिमिली(फोटो फिचर)

नेपाल एकीकरणको जग तथा राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको जन्मस्थल गोरखामा यसबर्ष ३०१ औँ पृथ्वीजयन्ती धुमधामले मनाइने भएको छ । पृथ्वीजयन्तीको पूर्वसन्ध्यामा मंगलबार गोरखा बजार तुल व्यानर, ध्वजा पताकाले झिलिमिली बनाइएको छ

गण्डकीका मुख्यमन्त्री अधिकारीले २९ पुसमा विश्वासको मत लिने

गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारीले २९ पुसमा विश्वासको मत लिने भएका छन् । मंगलबार भएको छलफलबाट शुक्रबार मुख्यमन्त्रीले विश्वासको मत लिने निर्णय भएको बिना विभागीय मन्त्री पञ्चराम गुरुङले जानकारी

बाबुराम
शक्तिका लागि सम्झौता गर्दै बिते बाबुरामका सात वर्ष

‘निर्वाचनको दबाव नपरेको भए सायद नयाँ शक्ति पार्टी अर्कै रूपमा निर्माण हुने थियो । कम्तिमा १० वर्ष सत्तातिर फर्केर नहेर्ने पार्टी स्थापनाताकाको संकल्प एक वर्षमै कमजोर हुनपुग्यो ।’ नेपाल समाजवादी

प्रमले आज विश्वासको मत लिनुहुने

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मङ्गलबार प्रतिनिधि सभा बैठकबाट विश्वासको मत लिँदै हुनुहुन्छ । नेपालको संविधानको धारा ७६ को उपधारा २ बमोजिम यही पुस १० गते नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्ड

गोरखा बजारलाई सम्पदा बस्ती बनाउनेबारे छलफल

नेपाल एकीकरणको जग गोरखा बजारलाई सम्पदा बस्ती निर्माण गर्नेबारे छलफल भएको छ । ऐतिहासिक क्षेत्र संरक्षण तथा विकास समितिले सम्पदाबस्तीका जानकार रवीन्द्र पुरीको उपस्थितिमा सो बिषयमा छलफल गरेको हो ।