| बुधबार, कार्तिक २५, २०८३

समाज

अर्थतन्त्रको विकासमा निजी क्षेत्रको योगदान महत्वपूर्ण छ : प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अर्थतन्त्रमा देखिएको चुनौती हल गर्न निजी क्षेत्रको योगदान महत्वपूर्ण हुने बताएका छन् । नेपाल उद्योग वाणिज्य संघ गोरखाले आयोजना गरेक गोरखा महोत्सवमा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले

गोरखामा पृथ्वीनारायण शाहको शालिक अनावरण : राष्ट्रनिर्माता सलामी सुरु

नेपाल एकीकरणकर्ता पृथ्वीनारायण शाहको ३०१ औँ जन्मजयन्तीको अवसर पारेर नेपाली सेनाले गोरखामा ‘राष्ट्रनिर्माता सलामी’ अर्पण कार्यक्रम शुभारम्भ गरेको छ । ऐतिहासिक ठूलोआँगनमा नवनिर्मित पृथ्वीनारायण शाहको सालिक अनावरण र झण्डोत्तोलन गर्दै

गोरखामा किशोरीका लागि आत्मारक्षा तालिम सुरु

गोरखामा किशोरीहरुका लागि आत्मारक्षा तालिम सुरु भएको छ । सामाजिक विकास कार्यालय गोरखाको आयोजनामा तीन दिने आत्मारक्षा तालिम मंगलबाट सुरु भएको हो । तालिममा गोरखा नगरपालिकाभित्रका पाँच वटा समुदायिक विद्यालयबाट

गोरखाको गौरवसंग जोडिएका पृथ्वीनारायण शाह

नेपाल आमाले जन्म दिएकी दानवीर, शुरवीर र विद्वतवीरहरुमध्ये शुरवीर पृथ्वीनारायण शाह एक प्रमुख पात्र हुन् । १७७९ साल पौष २७ गते गोरखा दरबारमा जन्मिएका पृथ्वीनारायण शाहलाई जेठी आमा चन्द्रप्रभाले पालनपोषण

चुनावअघि गोर्खाली जनतासँग गरेको बाचा पुरा गर्छु : प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचन अघि गरेको बाचा पुरा गर्ने बताएका छन् । बुधवार गोरखा उद्योग बाणिज्य संघले सदरमुकाममा आयोजना गरेको ११ औँ गोरखा महोत्सवमा संवोधन गर्दै उनले भने ‘निर्वाचन

गजेन्द्र राई बने ‘म्यान अफ द गोरखा’

नेपाली सेनाका गजेन्द्र राई यसबर्षको म्यान अफ द गोरखा घोषित भएका छन् । दौडेर राजा बन्ने परम्पराको सम्झनामा पृथ्वीजयन्तीका दिन गोरखामा आयोजित दौड जितेर राई म्यान अफ द गोरखा बन्न

इतिहासमा जितेको र वर्तमानमा हारेको गोर्खा

सारा सारा राज्य जित्यो रे,भन्ने सम्म सुन्यो गोरखाले !वीरताको साँचो लडाई लडेर,बलिया नुवाकोट, किर्तिपुर, उत्पत्यका जितेरे ! सारा सारा जिते रे ख्वामित, महाराज फर्केर आउदै गर्दा, गोर्खा दरबारतिर । कतै

गोरखा बजारलाई ‘सम्पदा बस्ती’ को सुनौलो अवसर

गोरखालाई विश्व सम्पदा सूचीमा प्रस्ताब गरिएको लामो समय भयो । स्थानीय स्तरमा वातावरण नबन्दा प्रस्ताबलाई गहकिलो रुपमा अघि बढाइएको छैन । सम्पदा वस्ती भनेको के हो ? सम्पदा बस्ती हुनका

आजदेखि ११ औँ गोरखा महोत्सव सुरु

आजदेखि ११ औं गोरखा महोत्सव सुरु हुँदैछ । गोरखा उद्योग वाणिज्य संघले आयोजना गर्ने महोत्सवको प्रधानमन्त्री पुष्पकमल दाहालले बिहान ११ बजे उद्घाटन गर्नेछन् । यसअघि विभिन्न झाँकीसहितको ¥यालीले गोरखा नगर

३०१ औँ पृथ्वीजयन्ती गोरखामा धुमधामले मनाइँदै

नेपाल एकीकरणको जग तथा राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको जन्मस्थल गोरखामा आज ३०१ औँ पृथ्वीजयन्ती धुमधामले मनाइँदैछ । पृथ्वीजयन्तीको अवसरमा गोरखा बजार पृथ्वीमय भएको छ । सो अवसरमा सरकारी तथा गैरसरकारी तवरबाट